२०२१ साल दैलेख रुपाखेत मा जन्म भई जनता प्राथमिक बिधालय बाट प्रथामिक शिक्षा हासिल गरि त्रिभुवन माबी बजार बाट माध्यमिक शिक्षा हासिल गरि बिद्यार्थी जीवन बाट नै राजनीतिक मा रुचि राख्ने समाज का हरेक कार्यक्रम मा अग्रसर रहि रहे
सार्वजनिक/ राजकीय भूमिका
account_circle
दैलेख नारायण नगर
recent_actors
म सस्थापक नगर प्रमुख भएका कारण नगर पालिका को आधारभुत पुर्वधार तयारी जस्तै दैलेख बजार सृस्थान सडक दैलेख बजार महाबु जुम्ला सडक को त्रिबेडि भवानी खण्ड दैलेख बजार नौमुले जुनि जाजरकोट सडक को दैलेख बजार बाट तामेखोला खण्ड दैलेख बजार सिमडा बेस्तडा खण्ड दैलेख सुर्खेत सडक खण्ड स्तर उन्नति दैलेख बजार माल्ली दुल्लु रावतकोट सडक खन्ड जाहारकोट गैडाबाज दबडा सडक खन्ड गणेश थान कालिमाटी सडक खन्ड दैलेख बजार दार्ना बिजौरा भनभने सडक खन्ड साहारे खानी पानी को सुरुवात नारायण क्याम्पस को स्थापना जिल्ला अस्पताल को स्तर उनन्नी ५सैया बाट १५ सैया मा पुर्वधार बिकास टेलिफोन बिस्तार बिधुत कार्यक्रम प्राथमिक तथा माध्यमिक शिक्षा मा भौतिक तथा शैक्षिक गुडस्थर तथा आदि काम को सुरुवात निरन्तर गरि रहेको
पार्टीमा राजनीतिक योगदान
२०४६ साल देखि नेकपा एमाले दैलेख को सस्थापक पार्टी प्रमुख भई नेकपा एमाले पार्टी को विस्तार को निमित्त महत्त्वपूर्ण भुमिका खेलेको समाज का हरेक कार्य मा अग्रसर रहि आएको जनता को सुख दुख मा साथ दिएको
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग च्यासल, ललितपुर फोन नंः९७७-१५९०९४७४ ईमेल:orgdpart@gmail.com