स्थानीय तहको निर्वाचनमा उत्कृष्ट नतिजा ल्याउन सफल
स्ववियु निर्वाचनमा सफलमा
युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको बिरुद्ध शसक्त आन्दोलन र जनदवाब सिर्जना
लुम्बिनी प्रदेशबाट पहाड र तराई छुट्टाउने आन्दोलनको बिरुद्ध जनदवाव सिर्जना गरि त्यो निर्णय फिर्ता गराउन सफल, त्यसको अगुवाई ।
नेकपा (एमाले) निर्वाचन क्षेत्रीय कमिटी सदस्य (२०६८), क्षेत्रीय कमिटी सचिवालय सदस्य (२०७०), बुटवल उपमहानगर कमिटी कार्यालय सदस्य (२०७५), जिल्ला कमिटी सदस्य (२०७८) जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग सचिव (२०७९) ।
कक्षा ९ मा पढ्दै गर्दा अनेरास्ववियुमा आवद्ध, शारदा मावि ख्याहा पाल्पाको मावि कमिटी अध्यक्ष, सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा पढ्दै गर्दा अनेरास्ववियु प्रारम्भिक कमिटी कोषाध्यक्ष, क्षेत्रीय कमिटी सचिवालय सदस्य, जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, जिल्ला कमिटी उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय कमिटी सदस्य र सचिवालय सदस्य ।