मेरि आमाको त्याग,धैर्यता र सहनशीलता को उपलब्धि म दोस्रो सन्तान को रूपमा जन्म लिए बाल्यकाल सुखमय रह्यो केही लैङ्गिक विभेद का कारण चुनैतिहरु आए बुवाको पार्टी प्रतिको मायाले एमाले को भक्त हुन पुगियो बिस्तारै २०४५ साल देखि गोप्य रूपमा भए पनि पार्टी का कार्यक्रम हरुमा सहभागी हुन थालियो वडा तह देखि निरन्तर काम गर्दैजादा हाल प्रदेश कमिटी सदस्य को जिम्मेवारी साथै जनसङ्गठन रिटर्नी फेडेरेसन नेपालको केन्द्रिय उपाध्यक्ष एवम महिला भिभाग प्रमुख साथै प्रदेस कमिटिले दिएको जिम्मेवारी रिटर्नी फेडेरेसननेपाल को लुम्बिनी प्रदेस इन्चार्ज को भुमिका निभाइरहेको पनि जानकारी गराउदछु