लिल बहादुर बि.क.
लिल बहादुर बि.क.
पार्टी कमिटी संलग्नता
  • अनेरास्ववियु
संक्षिप्त जानकारी

नाम : लिल बहादुर बि.क. ठेगाना : मालारानी-४, खन अर्घाखाँची । जन्म मिति : २०४१/०६/२५ बुवाकाे नाम : लाेक बहादुर बिश्वकर्मा आमाकाे नाम : पातली बि.क. वैवाहिक स्थिति : विवाहित श्रीमतीको नाम : अमृता बि.क. छाेरा : १ जना (आयुष बराल) शैक्षिक याेग्यता : स्नातक तह अनेरास्ववियुमा संगठित २०५४ सालमा । पार्टी सदस्यता प्राप्त : २०५९ सालमा ।

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    अर्घाखाँची जिल्ला
  • recent_actors
    -२०७३ सालदेखि जिल्ला युवा समिति अर्घाखाँचीकाे अध्यक्षकाे रूपमा कार्यरत रहेकाे र दाेस्राे कार्यकालकाे लागि पुननियुक्ति । - २०७९ जेठ देखि मालारानी गाउँकार्यपालिका सदस्य, अर्घाखाँची
भिडियो

पार्टीमा राजनीतिक योगदान

- २०५३ सालदेखि अनेरास्ववियुमा संगठित भई अनेरास्ववियुकाे वडा कमिटी सदस्य हुँदै मा.बि. प्रा.क. अध्यक्ष, ईलाका कमिटी अध्यक्ष, उमावि प्रा.क. अध्यक्ष, जिल्ला कमिटी सदस्य, सचिव, अध्यक्ष हुँदै २ कार्यकाल केन्द्रीय कमिटी सदस्य । - पार्टी क्षेत्रीय कमिटी सचिवालय सदस्य, उपसचिव हुँदै जिल्ला कमिटी सदस्य, नेकपा अबधिमा जिल्ला कार्यालय सदस्य/कार्यालय सचिव, नेकपा बिगठन पश्चात नेकपा एमाले अर्घाखाँचीकाे कार्यालय सचिव । - पार्टीको नवाैं राष्ट्रिय महाधिवेशन, प्रथम बिधान अधिवेशन, दशाैं राष्ट्रिय महाधिवेशनकाे प्रतिनिधि ।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com