सिता सिग्देल न्यौपाने
सिता सिग्देल न्यौपाने
पार्टी कमिटी संलग्नता
  • नेकपा (एमाले ) राप्ती अन्चल कमीटी रहेर २० ७० वाट २० ७२ सम्म र २० ७३ वाट२०७८ सम्म लुम्विनि प्रदेस कमीटी को सदस्य रहेर काम गरेको हाल केन्द्रीय सदस्य - २०७८
  • अनेम संघ घोराही नगर कमिटी सचिब - २०४७ वाट २०५४ दुई अवधी काम गरेको अनेम सघ दाङ जिल्ला सचिव दुई अवधि २०५४ वाट २०६० सम्म भयर काम गरेको २०५२ _२ २ पार्टी सदस्य प्राप्त गरे पछी २०६० _२०६९ तीन अवधि नेकपा एमाले दाङ जिल्ला कमीटी मा रहेर काम गरेको
  • वर्दीया वाट दाङ जिल्ला मा विवाहा २०४२ साल मा भय पछी पार्टी आन्दोलनमा लागेको - २०४६ वाट लागेको
  • अनेमसंघ मा संगठित - २०४१ मा भयको र गाउकमीटी मा रहेर काम गरेको
  • अनेरास्व्वियु प्राक सदस्य -मा सगठीत भयको २०३६
संक्षिप्त जानकारी

१.पुरा नामः सिता सिग्देल न्यौपाने फोन नंः ९८५७८२७४६०/९८४७८२७४६० इमेलः sitaghorahi@gmail.com हाल ठेगाना दाङ जिल्ला घोराही उपमहानगरपालिका वाडा न १५ भरतपुर मानवकल्याण टोल विकास सस्था सघिय निर्वाचन क्षेत्र २ प्रदेस निर्वाचन क्षेत्र क लुम्विनी प्रदेस ख) स्थायी बसोबास घोराही उपमहानगरपालिका वडा न १५ भरतपुर मानवकल्याण टोल विकास सस्था प्रदेशः लुम्विनी जिल्लाः दाङ संघीय निर्वाचन क्षेत्रः २ प्रदेश निर्वाचन क्षेत्रः क ५.जन्म मितीः २०२३ साल जेष्ठ १५ गते शनिवार आमाको नामः सोमकला सिग्देल .बुवाको नामः भिम प्रसाद सिग्देल लिङ्गः महिला शैक्षिक योज्ञताः S L C पास मात्र श्रिमान केशव कुमार न्यौपाने पेसा सामाजिक राजनिति अन्य कृष्षि पारिवारिक विवरण छोरा केयुर न्यौपाने वुहारी अनु शर्मा न्यौपाने छोरा कीसोर न्यौपाने वुहारी सोनिया पहीजु न्यौपाने उमेर केयुर न्यौपाने ३७ वर्ष ईन्जिनियर जागिर N CL छोरा कीसोर न्यौपाने ३४ वर्ष M B A पेशा जागीर NC L

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    घोराही
  • recent_actors
    पद मा रहदा सम्म उपप्रमुख को जिम्मेवारी रातदिन जनता को सेवा मा खटेर निर्वाहा गरेको
पार्टीमा राजनीतिक योगदान

मेरो जन्म वर्दीया जिल्ला मा भई स्कुले जीवन मा नै राजनिति मा अाकर्षण वढेर सगठीत भय सानै मा विवाहा दाङ मा भयो सानै वाट राजनितिको अास्था भयका ले दाङ मा पनि राजनिति गर्न मा घर परीवार वाट पुर्ण सपोट भयो तेस ले गर्दा हरेक पार्टी का अान्दोलन मा घर वाट दुवै जना सहभागी हुने गरीयो पार्टी हरेक गतिविधी मा साना साना वच्चा छोडेर पनि पार्टी अान्दोलन लागीयो राजनितिक सामाजिक परीवर्तन को लागि निरन्तर पार्टी माअघि वढे हाम्रो पार्टी नेकपा एमाले नगर कमीटी जिल्ला कमीटी राप्ती अन्चल कमीटी लुम्विनि प्रदेस कमीटी हुँदै हाल केन्दीय कमीटी मा छु २० ४६ वाट २०६२/२०६२ कोअान्दोलन मा निर्रन्तर सहभागी हुदा अाफु लाई गौरव ठान्छु र २० ७४ मा एक पटक जनप्रतिनिधि हुने अवसर पार्टीले दियको मा पार्टी लाई धन्यवाद भन्छु र मलाई उपप्रमुख मा जितायर एक अवधी काम गर्ने अवसर दियका जनता लाई पनि धन्यवाद दिन चाहान्छु
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com