सजिदा खातुन सिद्धिकी
सजिदा खातुन सिद्धिकी
पार्टी कमिटी संलग्नता
  • २०७८ नेपाल भु.सं को केन्द्रीय उपाध्यक्ष तथा ने.मु.सं को केन्द्रीय इन्र्चाज
  • २०७८ पार्टी के.सदस्य तथा उस्लिम सह इन्र्चाज
  • २०७६ अखील ने. महिल सं सचिव
  • २०७३ पार्टी लेखा समीती सदस्य
  • २०७२ अखील नेपाल महिला संघको उपाध्यक्ष
  • २०७२ केन्द्रीय सदस्य तथा दाङ इन्र्चाज
संक्षिप्त जानकारी

म एक मुस्लिम समुदायबाट प्रतिनिधित्वाे गर्छु । मेराे जन्म दाङ घाेराहि 15 मा भएपनी मेराे स्कुलिग प्युठानकाे टाडि रातामाट दाङ हुदै भारतबाट पढिरहेकाे छु । म सामाजिक क्षेत्रमा बिगत 22 बर्ष देखि काम गर्दै नेपालका 21 जिल्ला तथा भारत र नेपालका केहि बडरहरुमा मानव अधिकारकाे सवालमा कामगरेकाे छु । तथा अन्य तेस्रो मुलुकमा पनि कार्यक्रमका लगि गयकाे छु । हाल नेपालमा मईले काम गरेकाे बिषयहरु 1 मानव अधिकारकाे संरक्षणकाे बारे 2 महिला शस्क्तीकाे बारे 3 शान्ति तथा शहिसुरताकाे बारे 4 युथ पिस भोलेन्टियर काे बारे 5 बालबालिकालाई शसक्तिकरण गरि बाल्कल्ब गठन गरि धेरै स्कूलहरुमा सहयाेग गरेकाे छु 6 दोन्दबाट बिस्थापित भयका परिवारहरुलाई नेपालका 21 जिल्लामा फिर्ता गरि जीवन जिवनका लागि परियाेजना संचालन गरि सहजबाताबरण शिर्जना गरेकाे छु 7 सहकारिकाे माध्यमबाट हाल 5000 हजार भन्दा बढि बचत सुमह संचालन गरि 11 वटा सहकारि समुदायमा संचालन छ ।8 नेपालबाट बेचबिखनमा परेका महिला तथा बालबालिकालाई भारतबाट उधार गरि नेपालमा परिवारकाे जिम्मेवारीमा लगाएकाे छु 9 गाैर हत्या कान्ड हाेस या माेईद खानकाे हत्याकाण्ड हाेस या समाजमा हुने कुनैपनि जातिबिभेदका सवालहाेस नेपालमा हुने धेरै असहज बाताबरणमा पनि समाजमा शान्ति सहिष्णुता कायम गराउन मेराे निकै ठुलाे भुमिका रहेव 10 नेपालकाे आर्थिकसामाजिक सास्कृतिक तथा राजनीतिककाे सवालमा रहेर काम गर्ने मौका पाय र आफ्नो भुमिकामा रहेर राम्रो कार्य गरेबापत नेपालमा धेरै संमान हरु प्राप्त गरेकाे छु भने नेपालबाट 2018 काे भिमराव अम्बेडकर अवार्डले सम्मानित भय जुन अवार्ड भारतकाे राजधानी दिल्लीमा गई लिए 11 नेपालकाे राजनीतिक बिषयमा पनि तेस्रो देशमा गयर आफ्नो भनाइहरु राख्ने माैका पाय ।।। साथै स्यानो उमेर निकै धेरै मेहेनेत गरे र हाल धेरै बिषयमा रिसर्च गर्छु ,, तालिम संचालन गर्छु ,,, प्रपाेजलहरु लेख्छु 4 वटा रिसर्चका बुक सहित मंनसुन लभकाे लेखिका पनि रहे ,,सिसा टक साे चलाउन्छु ।।

भिडियो

पार्टीमा राजनीतिक योगदान

22 बर्सको मेराे लामाे सामाजिक यात्रा संगसगै नेकपा एमालेमा आबद्ध भयदेखि म अनेम सघकाे दाङ जिल्ला उपाध्यक्षकाे हैसियतमा काम गरे । दाङ पार्टीको लेखा समितिकाे सदस्यकाे हैसियतले काम गरे । तथा नेपाल मुस्लिम ईत्तेहादकाे संगठन केन्द्रीय सचिवालय सदस्यकाे हैसियतले काम गरे ।नेपाल मुस्लिम ईतेहाद संगठन दाङकाे इन्चार्जकाे हैसियतले काम गरे । हाल नेकपा एमालेकाे केन्द्रीय सदस्य तथा मुस्लिम सह इन्चार्ज हुदै नेपाल मुस्लिम ईत्तेहाद संगठनकाे केन्द्रीय उपाध्यक्ष तथा हाल नेपाल मुस्लिम ईत्तेहादकाे केन्द्रीय महिला इन्चार्जको रुपमा काम गरिरहेकाे छु । रजनीति बिषयमा रहेर देश र जन्ताको माझ काम गर्नका लागि काम गरिरहेकाे छु । 1 राजनीति र मानव अधिकारकाे क्षेत्र । 2 राजनीति र महिला अधिकारकाे क्षेत्र । 3 राजनीति र युवा अधिकारकाे क्षेत्र । 4 राजनिती र बालबालिकाकाे क्षेत्र । 5 राजनीति र आर्थिकसामाजिकको क्षेत्र । 6 राजनीति र संचारकाे क्षेत्र । 7 राजनीति र नेपालकाे संमबिधानकाे रक्षाकाे बिषयमा बहस पैरबि गरिरहकाे छु जस अन्तर्रगत हाम्रो पार्टीको निति बिचारमा रहेर जवजमा जाेड दिदै नेकपा एमालेमा धेरै भन्दा धेरै मानिसहरु आवद्ध भई सकृय रजनीति जीवन बिताउन भनी काम गरिरहेकाे छु ।।।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com