अमृत बहादुर बुढा
अमृत बहादुर बुढा
पार्टीमा राजनीतिक योगदान

२०५५ अनेरास्ववियु को सदस्यता प्राप्त २०५५ अनेरास्ववियु को प्रा.क.सदस्य २०५६ अनेरास्ववियु को प्रा.क.सचिब २०५७ अनेरास्ववियु को प्रा.क.अध्यक्ष र जिल्ला कमिटी सदस्य २०५९ अनेरास्ववियु जिल्ला कमिटी उप-सचिब २०६१ अनेरास्ववियु जिल्ला कमिटी सचिब २०६३ अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष २०६५ अनेरास्ववियु राप्ती अंचल कमिटी सचिब २०६७ अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य र नेकपा एमाले रोल्पा जिल्ला कमिटी सदस्य २०७० अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य र नेकपा एमाले रोल्पा जिल्ला कमिटी सचिवालय सदस्य २०७२ अनेरास्ववियु केन्द्रीय कमिटी सचिब र नेकपा एमाले रोल्पा जिल्ला कमिटी सचिवालय सदस्य २०७८ नेकपा एमाले रोल्पा जिल्ला कमिटी सचिब २०८० नेकपा एमाले रोल्पा जिल्ला कमिटी अध्यक्ष को जिम्मेवारी मा क्रीयासिल रहेको
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com