भोजराज पोखरेल (रामजी)
भोजराज पोखरेल (रामजी)
पार्टी कमिटी संलग्नता
  • २०५० सालदेखि अनेरास्ववियु माबी कमिटी अध्यक्ष, क्षेत्रीय कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य, कोषाध्यक्ष, सचिव हुँदै पाल्पा जिल्ला कमिटी अध्यक्ष, रास्ट्रीय प्रतिनिधि परिषद सदस्य, लुम्बिनी अञ्चल सचीव हुँदै अध्यक्ष, केन्द्रीय कमिटी सदस्य, लुम्बिनी अञ्चल इन्चार्ज, पश्चिमाञ्चल बिकास क्षेत्र सचिव । २०५७ सालमा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्ववियु कोषाध्यक्षको उमेदवार, २०६० मा सभापतिको उमेदवार । नेकपा एमालेको आठौ रास्ट्रिय महाधिवेशनमा पाल्पा जिल्लाबाट निर्वाचित भइ प्रतिनिधि सहभागी । २०६६ सालमा नेकपा एमाले पाल्पा जिल्ला कमिटी सदस्य, २०७८ मा पाल्पा जिल्ला कमिटी सचिव, २०८१ मा पुन जिल्ला सचिव ।
संक्षिप्त जानकारी

पाल्पा जिल्लाको ठूलो स्कुल जनता माबी तानसेनको ब्यवस्थापन समिति अध्यक्ष, तानसेन बचत तथा ऋण सहकारी सस्थाको अध्यक्ष, रानीमहल लायन्स पुर्व अध्यक्ष

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com