recent_actors
पहिलो पटक निर्बाचित भएर निर्बाह गरेको बिकास निर्माण र उत्कृष्ट सेवाप्रबाहको भुमिकाले 2079 को स्थानिय निर्बाचनमा पार्टीले एकल नाम सिफारिस गरेको र गठबन्धनको बाबजुद मेरो नेतृत्वमा बहुमतकासाथ गाउपालिकामा बिजय हासिल गरिएको।4 पटक बेरुजु शुन्य पालिका बनाउनुका साथै लुम्बिनी प्रदेशमा उत्कृष्ट 10 पालिकाभित्र सन्स्थागत मुल्यांकनको नतिजामा पर्न सफल भएको।शिक्षा ,स्वास्थ्य,सुशासन ,जवाफदेहिता र कार्यसम्पादनको दृष्टिबाट गाउपालिकालाई अव्वल बनाएको।