जंग नेपाली
जंग नेपाली
पार्टी कमिटी संलग्नता
  • २०७८-: पार्टी केन्द्रीय सदस्या
  • २०७०-०७४ सम्म: आर्थिक बिभाग प्रमुख
  • २०६७-६९ सम्म: कार्यालय सचिव जिल्ला
  • २०६३-देखि ७८ सम्म: सचिवालय सदस्य पार्टी जिल्ला कमिटि
  • २०४९-०५२: अध्यक्ष - अनेरास्बबियु जिल्ला ( २ र्यकाल)
  • २०४३ साल: सदस्य (अनेरास्बबियु)
  • २०४३ साल: सदस्य गा.पा.क.नेकपा माले
  • २०४३-०४८: सदस्य इलाका. ने.क.पा माले
संक्षिप्त जानकारी

१. पुरा नाम : जंग बहादुर नेपाली

२. फोन नं :९८५१००११५४

३. इमेल :

४. ठेगाना :
क) जन्म स्थान :
प्रदेश : लुम्बिनी
जिल्ला : गुल्मी
संधीय निर्वाचन क्षेत्र :
प्रदेश निर्वाचन क्षेत्र :
पालिका : रेसुंगा न.पा
बडा : ७
टोल:

ख) स्थायी बसोबास
प्रदेश : लुम्बिनी
जिल्ला : गुल्मी
संघीय निर्वाचन क्षेत्र :
प्रदेश निर्वाचन क्षेत्र :
पालिका : रेसुंगा न.पा
वडा : २
टोल : तम्घास

५. जन्म मिती : २०२४/०५/०७

६. आमाको नाम : रुपकला नेपाली

७. बुबाको नाम : बृध्हीराम नेपाली

८. लिंग: पुरुष

९. शैक्षिक योग्यता : वि.यन

१०. अध्ययनको मुख्य बिषय : समाज शास्त्र

११. बैवाहिक स्थिती : बैबाहिक

१२. श्रिमान/श्रीमतीको नाम :मिना नेपाली

सार्वजनिक/ राजकीय भूमिका

पार्टीमा राजनीतिक योगदान

-पार्टी जनसंगठनमा रहेर पार्टी विस्तार रविकासका लागि काम गरेकाे - जनताकाे हित र रक्षाका लागि मानव अधिकार आन्दोलन मा लामाे समय काम गरि जनतालाई चेतनशिल वनाउन भुमिका खलेकाे । पार्टीले वििभन्न समयमा धाेषित आन्दोलन र संघर्षका कार्यक्रममा अग्रीम माेर्चा रहेर काम गरेकाे - संगठन निर्माण र परिचालन निरन्तर लागिरहेकाे आवधिक र स्थानीय निर्वाचनमा महत्वपुर्ण भुमिका आदि ।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com