पार्टीमा राजनीतिक योगदान
संक्षिप्त राजनीतिक जीवन-
👉२०७१-२०७५ जेठ ३, नेकपा(एमाले), केन्द्रीय स्थायी कमिटी सदस्य, केन्द्रीय पार्टी स्कूल विभाग, उपप्रमुख
👉 नेकपा(एमाले) केन्द्रीय कमिटी सचिव २०६५
👉 नेकपा(एमाले) केन्द्रीय प्रचार विभाग प्रमुखः २०५२
👉नेकपा(एमाले) केन्द्रीय शिक्षा विभाग, प्रमुख,२०५९-२०६४
👉नेकपा(एमाले) केन्द्रीय पार्टी स्कूल विभाग, सदस्य,२०५४-२०६४
👉नेकपा(एमाले) राज्यको पुनर्संरचना कार्यदल, सचिव २०५६
👉महेन्द्र संस्कृत विश्वविद्यालय, सिनेट सदस्य,२०५२-२०५५,
👉माओवादी र राज्यविच भएको सशस्त्र द्धन्द्धको समस्या अध्ययन कार्यदल, सदस्य २०५६
👉रेडियो सुझाव समिति, संयोजक२०५२,
👉नेकपा(एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख२०५०-२०५१,
👉रेडियो सुधार सुझाव समिति, संयोजक२०५१,
👉अनेरास्ववियू केन्द्रीय कमिटी, अध्यक्ष,२०४७-२०५०
👉सिनेट सदस्य त्रि.वि. किर्तिपूर,२०४७-२०४८,
👉स्ववियू सभापति, त्रि.वि. किर्तिपूर साथै स्ववियू काउन्सिलको संयोजक,२०४५
👉अभानेस्ववियू, अध्यक्ष,२०३९,
👉अखिल भारत नेपाली विद्यार्थी संघ, शाखा कमिटी अध्यक्ष(वाराणसी)२०३८,
👉अनेरास्ववियू क्षेत्रिय कमिटी, भारत प्रवास अध्यक्ष२०३७,
👉सम्पादक- युग लहर, सिमानापारीको हुँकार, नवयुग, राष्ट्रिय विकल्प, राष्ट्रिय संकल्प,
👉२०३६ सालपछि राजनीतिक आन्दोलनको क्रममा ३ पटक जेल र दर्जर्नौ कस्टडीमा परेको
👉राजकीय जिम्मेवारी- प्रदेश सरकार प्रदेश नं. ५ को मुख्यमन्त्री 2074-2077
👉मन्त्री, नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय २०६५
👉नेपाल संस्कृत विश्वविद्यालयको सिनेट सदस्य हालसम्म
👉त्रि.वि. सिनेट सदस्य २०४७
👉२०६४, संविधान सभा, राज्य पुनर्संरचना समिति, सदस्य
👉२०६४, संविधान सभा सदस्य