पार्टीमा राजनीतिक योगदान
२०५७ साल देखि महाकाली मा बि बेलौरी को अनेरास्ववियुको प्रार्म्भिक कमिटी को सदस्य हुँदै अनेरास्ववियु कंचनपुर क्षेत्र न २ क्षेत्रीय अध्यक्ष , सिद्दनाथ बहुमुखी क्याम्पस प्रा क सह सचिव , अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य कंचनपुर , अनेरास्ववियु रास्टृय महाधिवेशन प्रतिनिधि पोखरा सम्मेलन , रास्टृय युवा संघ प्रकासन बिभाग सदस्स्य ,रास्टृय युवा संघ रास्टृय महाधिवेशन सदस्य बुटवल । २०६३ साल नेकपा एमाले पार्टी सदस्यता प्राप्त गरे पश्चात् निरन्तर पार्टी कार्यमा विभिन्न अन्य जिम्मेवारीहरुमा सङ्लन्न रहि कार्य गर्दै आईरहेको र हाल 2080-12-19 गतेको अधिबेशन बाट नेकपा एमाले कंचनपुर काठमाडौ सम्पर्क मन्च को अध्यक्ष को जिम्मेवारीमा क्रियाशिल रहेको छु ।