पार्टीमा राजनीतिक योगदान
2046 को जन आन्दोलन पछि विद्यार्थी राजनिती मा संग्लगन भएको। माओवादि केन्द्र को जिल्ला अध्यक्ष भएको। नेकपा को जिल्ला अध्यक्ष भएको । पार्टी बिभाजन पछि नेकपा ( एमाले) कंचनपुर को जिल्ला अध्यक्ष भै पार्टीनिर्माण मा महत्वपूर्ण भुमिका निर्वाह गरि सकेको ।