पार्टीमा राजनीतिक योगदान
लोकतान्त्रिक व्यवस्था स्थापना गर्न जनयुद्धमा २०५६/११/०९/ बाट पुर्णकालिन भुमिगत भई तत्कालीन नेकपा माओवादी पार्टीमा आबद्ध भइ पुर्व जनमूक्ति सेनाको बटालिएन कमान्डर को जिम्मेवारी पूरा गर्दै नेकपा निर्माणकार्य सम्म पार्टीको महत्त्वपूर्ण भुमिकामा रहदै निरन्तर पार्टीको काम गर्दै पार्टी एकतामा पार्टीको बिशेष प्रदेश कमिटी सदस्य भयर काम गरेको । गृह मन्त्रालय अन्तर्गत उच्चस्तरीय लागुऔषध नियन्त्रण तथा निर्देशक समितिमा सदस्य रहि ४१ महिना काम गरेको । जनयुद्धको घाइते , सहिद परिवार। हाल पार्टीको कर्णाली प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय किसान आयोगको सदस्यका रुपमा काम गर्दै गरेको ।
हाल कर्णाली प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल किसान महासङ्घ को केन्द्रीय सचिव