मेराे बाल्यकाल अत्यन्तै अभावमा वितेकाे छ ,४ भाइ २बहिनीमा सबैभन्दा भावुक र हरेक कुरामा चासाे राख्ने अतिनै संवेदनशील मिलनसार र पढ्नमा रुचि राख्ने र अति नै मेहनति थिएं,खेलकुदमा हाइजम्प लमजम्प ,भलिबल र कवड्डि मन पराउथे र खेल्थें पनि।अति नै चंचल स्वभाव थियोे