क. कुमार नगरकोटी
क. कुमार नगरकोटी
पार्टी कमिटी संलग्नता
  • अनेरास्ववियु
  • अनेरास्ववियु
संक्षिप्त जानकारी

मेरो जन्म मिति:२०४९/०२/१५ गते रसुवा जिल्ला लहरेपौवा वडा न ८ काभ्रेमा एउटा सामान्री परिवारमा भएको थियो । मेरो परिवारमा १६ जना सदस्य हरु छन ।केही समय देखि अहिले हामी छुट्टाछुट्टै बस्ने गरेका छौ ।मैले प्राथमिक तह श्री शिला देबि प्रा . वि धैबुङ ६ मा अध्ययन गरे भने एस एल सि श्री कालिका हिमालय मा वि धैबुङ ५ मा सकाय र प्लस टु रसुवाको सदरमुकाम धुन्चे मा श्री रसुवा उच्च मा वि बाट पूरा गरे ।

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com