विजयसिंह लामा
विजयसिंह लामा
पार्टी कमिटी संलग्नता
  • बागमती प्रदेश कमिटी सदस्य
संक्षिप्त जानकारी

*नुवाकोट जिल्ला साविक देउराली गा.वि.स. वडा न. ८ काे परिवर्तित ऐ. म्यागङ गाउँपालिका वडा नं.३ मा किसान बुवा राम बहादुर लामा र आमा माइली तामाङको कोखबाट जन्म भइ कयौं आरोह तथा अवरोह पार गर्दै नुवाकोट जिल्लाकै भुमेदेवी नि.मा.वि.बाट प्रारम्भिक शिक्षा सुरु गरी त्रिभुवन त्रिशुली मा.वि.नुवाकोटबाट २०४६ सालमा एस.एल.सी.उतिर्ण पश्चात् काठमाडाैं शहरमा संघर्ष गर्दै *एम.ए.(समाजशास्त्र), त्रिभुवन विश्वविद्यालय (त्रिचन्द्र क्याम्पस) र *एलएल.वी.-त्रिभुवन विश्वविद्यालय (नेपाल ल क्याम्पस) बाट हासिल/उतिर्ण गरी हाल *कानून व्यावसायी (अधिवक्ता), को रूपमा संघर्षरत रहेको !!!!

पार्टीमा राजनीतिक योगदान

#२०४६ सालको जनआन्दोलनमा विद्यार्थी संगठनको तर्फबाट सक्रिय भुमिका निर्वाह गर्ने क्रममा प्रहरी हिरासतमा परेको , # २०४८ सालको पार्टी आबद्ध कर्मचारी आन्दोलनमा पार्टीको तर्फबाट आन्दोलनमा सक्रिय सहभागिता भएको, # २०५० सालको पार्टीले आयोजना गरेको आन्दोलन र वाढीपहिरो पीडितको लागि सहयोग संकलनमा सक्रिय भुमिका निर्वाह गरेको, # २०६२/६३ को लोकतान्त्रिक जनआन्दोलनमा पार्टीले आयोजना गरेको कार्यक्रममा सक्रिय सहभागिता हुने क्रममा प्रहरी हिरासतमा ३ दिन बसेको र अङ्सिक रूपमा घाइते समेत भएको, # पार्टीले आयोजना गरेको सबै प्रकारका आन्दोलनहरु तथा कार्यक्रमहरुमा सक्रिय सहभागिता भएको, #साथै सामाजिक संस्कृतिक आन्दोलन र गतिविधिहरुमा कृयाशिल हुदै आएको ब्यहोरा अवगत गराउन चाहन्छु!
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com