दिलकुमार लामा
दिलकुमार लामा
पार्टी कमिटी संलग्नता
संक्षिप्त जानकारी

´´यदि सकिन्छ सबैलाई राम्रो गर,सकिदैन नराम्रो कसैलाई नगर´´ ।

सार्वजनिक/ राजकीय भूमिका

पार्टीमा राजनीतिक योगदान

२०७३ सालबाट पार्टि संगठित सदस्य प्राप्त गरि युवा संघ सिन्धुपाल्चोक जिल्ला सचिवालय सदस्य हुदै २०७४ सालको स्थानिय निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष निर्वाचित र २०७८ नेकपा एमाले ९ औ जिल्ला अधिविशनबाट जिल्ला सचिवालय सदस्य पद ग्रहण गर्दै पार्टिको काम गरिरहेको।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com