सोम प्रसाद मिश्र
सोम प्रसाद मिश्र
पार्टी कमिटी संलग्नता
  • वैकल्पिक केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज
संक्षिप्त जानकारी

२०३५ /०३६ सालको विद्यार्थी आन्दोलनको प्रभाव देशव्यापी बनिरहेको थियो । काठमाडौँ, विराटनगर, पोखरा, धरानजस्ता सहरहरूमा विद्यार्थी आन्दोलनका गतिविधिहरू व्यापकरूपमा सञ्चालन भइरहेका थिए। तिनै प्रभावित क्षेत्रबाट दशैं तिहार आदि चाडबाडमा घर पुगेका विद्यार्थीहरू मार्फत यस आन्दोलनको जानकारी र प्रभाव विभिन्न शैलीमा गाउँगाउँ पुग्थ्यो । २०३६ सालको दशैँमा काठमाडौँ र धरान, विराटनगरबाट चाडपर्व मान्न घर आएका विद्यार्थीहरूले प्रगतिशील, जनवादी गीतहरू सुनाउँथे। अन्याय र अत्याचारको विरोध समानताको पक्षपोषण गरिएका जनताको मायाले ओतप्रोत गीतहरू सुनेपछि ममा जनवादी चेतनाको बीज रोपिएको थियो। परिणामस्वरूप दृष्टिकोणमा वामपन्थी आन्दोलनप्रतिको आकर्षणको मार्ग कोरियो।

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    जि.वि.स , भक्तपुर
  • recent_actors
    पार्टीका स्थानीय निकायको परिचालन

  • account_circle
    चाँगनारायण नगरपालिका, भक्तपुर
  • recent_actors
    - भौतिक पूर्वाधारको विकास, - सामाजिक आर्थिक रूपान्तरण, जसका लागि १) बचत खाता छोरीको सुरक्षा जीवन गरेको ( यसबाट धेरै उद्देश्यहरु एकसाथ हासिल गर्न खोजिएका छन्। छोरीहरूको शिक्षा सुरक्षा बालविवाहको अन्त्य आदि) २) मेयर उद्यमशीलता विकास कार्यक्रम , यस अन्तर्गत बेरोजगार युवाहरूलाई उद्यमशीलता विकास सम्बन्धी तालिम दिएर बिना धितो बिना ब्याज वाणिज्य बैंकहरुबाट उद्यमशीलता का लागि ऋण प्रवाह गर्ने ३ ) बेरोजगार र जग्गा जमिन नहुनेहरूका लागि समेत सामुदायिक वनमा जिल्ला वन डिभिजन वन कार्यालयको प्राविधिक नगरपालिकाको भौतिक आर्थिक सहयोगमा बहुमूल्य जडीबुटीहरू र फलफुलहरूको वृक्षारोपण र सोबाट प्राप्त हुने आम्दानी रोक्ने मान्छेहरुले नै प्राप्त गर्ने व्यवस्था गरिएको ४) जेष्ठ नागरिकहरूका लागि जेष्ठ नागरिक मिलन चौतारी। लगायतका कामहरु गरिएको

  • account_circle
    भक्तपुर जिल्ला, द्वन्द्व र द्वन्द्वोत्तर व्यवस्थापन
  • recent_actors
    अमेरिकी संस्था कार्टर सेन्टरको प्रतिवेदनका अनुसार ७५ मध्येकै उत्कृष्ट कार्यसम्पादन भएको जिल्ला

भिडियो

https://i1.wp.com/www.peoplesreview.com.np/wp-content/uploads/2021/10/uml-new-logo-768x414-1.jpg?resize=1033%2C558&ssl=1

समृद्ध नेपाल सुखी नेपाली’ हामी नेपालीहरुको साझा राष्ट्रिय आकाङ्क्षा

https://i1.wp.com/www.peoplesreview.com.np/wp-content/uploads/2021/10/uml-new-logo-768x414-1.jpg?resize=1033%2C558&ssl=1

समृद्ध नेपाल सुखी नेपाली’ हामी नेपालीहरुको साझा राष्ट्रिय आकाङ्क्षा

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com