अणराज जर्गा मगर
अणराज जर्गा मगर
पार्टीमा राजनीतिक योगदान

२०३८ मा अनेरास्ववियु प्राक लोमाबी फापरवारी, मकवानपुर मा संगठित भै कार्य गरेको २०४४ मा त्रिपद्वमा माबी ललितपुर प्राक ,लपु नगर कमिटी र लपु जिल्ला कमिटी मा रहेर २०४७ सम्म क्रियाशिल रहेको । २०४८ नेकपा (एमाले) फापरवारी गाउ कमिटी सचिव र २०४८ देखी २०४९ सम्म इलाका कमिटी सचिवको जिम्मेवारी समालेको २०४९ देखी २०५४ सम्म मकवानपुर जिल्ला पार्टी किमटी सदस्य भै इलाका नं. १ को इञ्चार्ज २०५४ देखी २०५७ सम्म इलाका नं. १ र २ को इञ्चार्ज २०५७ देखी २०६४ सम्म इलाका १ को र २०६४ देखी २०६७ सम्म इलाका नं. ३ को इञ्चार्ज भै काम गरेको । २०६८ देखी २०७५ सम्म कार्यालय सचिव २०७५ देखी २०७८ (नेकपा) कार्यकाल भरी पालिका इञ्चार्ज र २०७८ देखी हाल सम्म प्रदेश कमिटी सदस्य रही जिम्मेवारी पुरा गरेको ।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com