इच्छा त्रिपाठी
इच्छा त्रिपाठी
पार्टी कमिटी संलग्नता
  • पार्टिको गाउँ कमिटी , क्षेत्रिय कमिटी हुँदै जिल्ला कमिटिमा २ कार्यकाल काम गरेको छु।
संक्षिप्त जानकारी

१२ बर्षको उमेरमा २०४६ सालको जनाअन्दोलनमा सकृय भुमिका निर्बाह गरेको ,२०५० सालदेखी पर्बत बहुमुखी क्याम्पस फलेवास पर्बतमा अनेरास्ववियु पाचौको क्याम्पस प्रारम्भिक कमिटिमा काम गरेको २०५१ सालमा पर्बत बहुमुखी क्याम्पसमा पहिलो स्वबियु निर्बाचनमा अनेरास्ववियु पाचौको तर्फबाट निर्बाचित भइ २०५३साल सम्म स्वबियु सदस्य रहेको,त्यो बिचमा पार्टिमा सकृय भुमिकामा रहि काम गर्दै २०५४ सालदेखी नेपाल राष्ट्रिय शिक्षक संगठनमा चितवन जिल्लाको इलाका न ६ को इलाका कमिटी साथै तत्कालिन दारेचोक गा बि स को नेकपा एमाले गाउकमिटिमा सचिबालय सदस्य तथा नेकपा एमाले क्षेत्रिय कमिटी सदस्य रहदै हाल पार्टी जिल्ला कमिटी सदस्य र अखिल नेपाल महिला संघ बागमती प्रदेशको उपाध्यक्षको भुमिकामा रहेको साथै नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनमा एक कार्यकाल जिल्ला सदस्य साथै एक कार्यकाल उपाध्यक्षको पदमा रहि काम गरेको कुरा अबगत गराउदछु।पार्टीको लागि २०४८ सालको निर्बाचनमा सक्रिय रुपमा काम गरेको।

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com