जानुका सिंखडा
जानुका सिंखडा
पार्टी कमिटी संलग्नता
  • २०५२ - धादिङ जिल्ला कमिटी सदस्य
  • २०४६: संयुक्त संघर्ष समिती धादिङको सदस्य
  • २०४५: प्रथम जिल्ला सम्मेलन अनेमसंघ कोषाध्यक्ष - ३ बर्ष
  • २०४२: पार्टी गाउसक्रिय दलको सदस्य
  • २०४१: अनेमसंघको जिल्ला समिती सदस्य
  • २०३९: स्कुल तहको स्ववियुको मिर्वाधित कोषाध्यक्ष - २ बर्ष
  • २०३५: अनेरास्ववियु एकताको पाचौको प्रारंभिक कमिटीको कोषाध्यक्ष - ३ बर्ष
संक्षिप्त जानकारी

१.पुरा नामः जानुका सिंखडा
२.फोन नंः ९८४१५४६९९५
३.इमेलः

४.ठेगानाः 
क) जन्म स्थानः
प्रदेशः बाग्मती 
जिल्लाः धादिङ
संघीय निर्वाचन क्षेत्रः 
प्रदेश निर्वाचन क्षेत्रः
पालिकाः ज्वालामुखी
वडाः ४
टोलः 

ख) स्थायी बसोबास
प्रदेशः बाग्मती 
जिल्लाः धादिङ
संघीय निर्वाचन क्षेत्रः 
प्रदेश निर्वाचन क्षेत्रः
पालिकाः ज्वालामुखी
वडाः ४
टोलः 

५.जन्म मितीः २०२६.०१.११
६.आमाको नामः हरी माया सिंखडा
७.बुवाको नामः खड्ग बहादुर सिंखडा
८.लिङ्गः महिला
९.शैक्षिक योज्ञताः आई एड अध्ययन
१०.अद्ययनको मुख्य बिषयः राजनिति शास्त्र
११.श्रिमान÷श्रीमतिको नामः 
१२.अतिरिक्त पेशाः 

१४.पारिवारिक विवरण
क्र.सं.    नाम, थर            नाता    उमेर    पेशा    सम्पर्क नं.    विदेशमा भए कुन देशमा
१    हरी ब. सिंखडा         दाई      ६५    कृषी        
२    बिना सिंखडा          भाउजु    ५३    कृषी        
३    चोला ब. सिंखडा      भाई      ४३    कृषी        
४    सुमित्रा सिंखडा      बुहारी     ४१    कृषी        
५    दिपा सिंखडा        भतिजि    ३१    कृषी        
६    मदन सिंखडा         भदै       २८    कृषी        
७    सन्तोषी सिंखडा    भदैनी    २७    कृषी        
८    कविता सिंखडा     भदैनी    २३    कृषी        
९    क्रतुकिरण सिंखडा    भदै    २२    विद्यार्थी    

सार्वजनिक/ राजकीय भूमिका

पार्टीमा राजनीतिक योगदान

२०३५ सालमा जतिबेला म श्री शमीभन्ज्यङ्ग मा.वि.मा कक्षा ५ मा पढ्ने थिए । त्यतीबेला स्कुल मा पहिलाे चाेटी अनेरास्ववियु एकताको पाचौको विद्यार्थी भेला गरी प्रारंभिक कमिटी गठन हुदा त्याे कमिटी मा एकजना महिला विद्यार्थी म संगठित भएको थिए त्यो दिन देखि आजसम्म एक दिन सम्म निरन्तर संगठित छु।त्यसपछि २०३९ मा मा.वि. तहको स्ववियु को निर्वाचित कोषाध्यक्ष भए। २०४१ साल वैशाख १५ गतेको अनेमसंघ को जिल्ला भेलाबाट जिल्ला समित धादिङ काे सदस्य भए। २०४२ साल मा गाँउ सक्रिय दल ढोला को आफ्नै घरमा भेला गरी गठन गरे।२०४५ सालमा भएको अनेमसंघ धादिङ को प्रथम सम्मेलन बाट जिल्ला समितीको कोषाध्यक्ष चुनिए। गाउ सक्रिय दल ढोला को सचिव भए। अनेमसंघ धादिङ को दोस्रो जिल्ला सम्मेलन आयोजक समितिको संयोजक भए। संयुक्त जनआन्दोलन २०४६ को जिल्ला संघर्ष समितिको सचिवालयको सदस्य भएर काम गरे।२०४७ बाट २०५२ सम्म तिन कार्यकाल ढोला गाविस को पार्टी सचिव भएर काम गरे।२०५२ सालमा पार्टी जिल्ला कमिटि को सदस्य निर्वाचित भए। त्यसपछी बागमती अञ्चल कमिटीको सदस्य , अन्चल कमिटी सचिवालय सदस्य, राष्ट्रय प्रतिनिधि परिषद् सदस्य भएर काम गरे। अनेमसंघ धादिङ मा २२ बर्ष बसेर काम गरे १७ वर्ष त अध्यक्ष भएर काम गरे। २०५५ साल पछि अनेमसंघ बागमती अञ्चलको सचिव भएर काम गरे।अनेमसंघ को २०६२ साल मंसिर मा भएको पाचौ सम्मेलनबाट केन्द्रीय सदस्य भए। बागमती अञ्चलको ईन्चार्ज भए। पार्टी को आठौ र नवौ महाधिवेशनबाट थोरै मतले पराजित भैए। दशैं महाधिवेशन बाट केन्द्रीय सदस्यको जिम्मेवारी मा छु। अनेमसंघको सातौ राष्ट्रिय सम्मेलन बाट ४० वर्षको निरन्तर कार्यकाल पछि हस्तान्तरण गरे।२०४६ सालको संयुक्त जनआन्दोलन,२०६२/६३ को २ महिने रत्नपार्क केन्द्रित आन्दोलन अविष्मरणीय छन्।जीवन संघर्षमय वातावरणमा बित्यो। अन्य कुरा केलाउँदा मैले आफ्नो राजनीति जीवनमा सधै पार्टीको हितमा उभेको छु ,सधै पार्टीको मुलधारमा रहेर काम गरेको छु,मैले आफ्नो बारेमा कहिले केही चिन्ता नगरी आज
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com