पार्टीमा राजनीतिक योगदान
१३ बर्षकाे उमेरदृखि अनेरास्ववियु प्रा.क कमिटिमा अाबद्द हुदै जिल्ला कमिटि काेषाध्यक्ष भएर काम गरे । बिवाह पश्चात् धादिङ जिल्लामा अाएर राजनितिसंगै सामाजिक काममा स०लग्न भए । विशेष गरि महिलामाथि हुने हिंसा बिरूद्द काे अभियानमा संलग्न रहे । करिव २० बर्ष महिला अधिकार , प्रभावितहरूकाे न्यायका लागि काम गरे । २ पटक जिल्ला कमिटि सदस्य, १ कार्यकाल उपसचिव र १ कार्यकाल सचिव भएर काम गरिरहेकाे छु