उर्गेनवती तामाङ
उर्गेनवती तामाङ
पार्टी कमिटी संलग्नता
  • वडा कमिटी ,गाउपालिका कमिटी ,जिल्ला कमिटी
संक्षिप्त जानकारी

2070 मा वडा कमिटी मा आवद्ध भएकाे ।2070 सालमा नै पार्टी सदस्यता प्राप्त गरेकाे । 2074 काे स्थानीय चुनावमा वडा सदस्य निर्वाचित भएकाे । 2074 काे जिल्ला समन्वय समितिकाे सदस्य पदमा निर्वाचित भएकाे । खनियावास गाउपालिका कमिटी सदस्य हुँदै पार्टीको विभिन्न कमिटी हरुमा आवद्ध हुँदै 2080 काे नवाैं जिल्ला अधिवेशन मा सदस्य निर्विराेध भएकाे । 2081 वैशाख 29 गते सम्पन्न गाउपालिका अधिवेशन ले सर्वसम्मत गाउपालिका कमिटीको अध्यक्ष मा निर्वाचित भएकाे ।

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    धादिङ जिल्ला
  • recent_actors
    विभिन्न तोकिएका कामहरु , पार्टि सदस्य संख्या बिस्तारका कामहरु
भिडियो

पार्टीमा राजनीतिक योगदान

नेकपा कालदेखि खनियाबास गाउँ पालिका कमिटि सदस्य, 2080 देखि जिल्ला कमिटि सदस्य धादिङ। २०८१ देखि हाल नेकपा एमाले खनियाबास गाउँ पालिका कमिटि अध्यक्ष
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com