१) सर्बप्रथम अछाम जिल्लामा बि स 3036 सालमा अनेरास्ववियु एकताको पाचौंकाे सम्मेलनबाट अध्यक्ष चयन भइ स्थापक अययुध्यक्षकाे( तत्कालीन सचिव )रुपमा भुमिका निर्वाह गरेकाे। २)२03८ -०४१ सम्म महेन्द्र बहुमुखी क्याम्पस नेग काे प्रा .क. काे अध्यक्ष( तत्कालीन सचिव )भुमरीमा निर्वाह ३)२०४२-२०४३ सम्म बाके काेहलपुरमा नेकपा एमाले तत्कालीन माले काे सक्रिय दलकाे सदस्य । ४)२0४८-२0७४सम्म नेकपा एमाले डाेटि जिल्ला कमिटी (तत्कालीन माले सचिव) पार्टीकाे सस्थापक अध्यक्षकाे रुपमा भुमिका निर्वाह। ५)२0५२देखि ३ कार्यकाल सम्म नेकपा एमाले अछाम काठमाडौ सम्पर्क मन्चकाे अध्यक्ष उपाध्यक्ष काेषाध्यक्ष भई भुमिका निर्वाह। ६) पार्टीको जल तथा उर्जा र अर्थ तथा याेजना बिभागमा गरि करिब १३ बर्ष देखि हालसम्म भुमिका निर्वाह ७) दुई कार्यकाल सम्म नेकपा एमाले सु प प्रदेश कमिटीकाे सदस्य तथा सचिवालय सदस्यकाे जिम्मेवारी निर्वाह ।