२०३० साल चिनियाँ भाषा सिल्दै गर्दा मार्क्सवादी अध्ययन समूहमा सामेल २०३२ मा को के को वर्गसंघर्षको अध्ययन २०३६ मा आन्दोलनमा सहभागिता, नेपाल स्वतन्त्र प्रेस मजदुर युनियनको स्थापना गरेको २०३८ मा नेकपा मालेको सदस्यता, नेपालभाषाको गथु फ्राक्सनको सदस्री २०४६ मा जिफन्ट राष्ट्रीय कमिटी सदस्य २०५५ देखि पूर्णकालीन २०६८ मा उपत्यका समन्वय कमिटी सदस्री २०७३ मा एमाले प्रदेश ३ सदस्य कार्यालय सचिव २०७८ मा उपत्यका विशेष कमिटी सदस्य कार्यालय सचिव