रामहरि नेपाल
रामहरि नेपाल
पार्टी कमिटी संलग्नता
  • member, cpn uml valley special province committee
संक्षिप्त जानकारी

रातमाटे गाबिस -७ चन्द्रेटारमा २०३७ साल भाद्र १४ गते माता राधिका र पिता रामचन्द्र नेपाल बाट जन्म भै नजिकै को श्री महादेब नि मा बि कक्षा १ देखि औपचारिक शिक्षा अध्ययन प्रारम्भ गर्दै तत्कालिन अवस्थाको ७ कक्षा सम्म निमावि तह अध्यन गरि निजि श्रोत वाट सोइ स्कुल लाई माबि को स्तर मा लैजाने क्रममा कक्षा कोठाको अभावमा कहिले चौरि त कहिले आपको फेद मा बसेर पड्दै सोहि माबिको पहिलो ब्याच को रुपमा यस यल सि परिक्षामा सामेल ।गाउघरमा बाख्रा चराउने, घास दाउरा, घरको काम गर्दै बाल्यकाल बितेको ।सात बर्सको उमेरमा बर्तबन्ध गरि घरको भान्छे काममा बढि केन्दृत हुदै भाई बैनिको सिहार सुशारमा बाल्यकाल बितेको ।

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    वागमती प्रदेस
  • recent_actors
    श्रमिक पंजिकरण योगदान आधारित सामाजिक शुरक्षा कोसमा अनौपचारिक क्षेत्रका श्रमिकहरुको सुचिकरण निति बजेट बिनियोजन बालश्रम उन्मुलन श्रम अडिट र अनुगमन निरिक्षण
पत्र पत्रिकामा

भिडियो

https://i1.wp.com/www.peoplesreview.com.np/wp-content/uploads/2021/10/uml-new-logo-768x414-1.jpg?resize=1033%2C558&ssl=1

समृद्ध नेपाल सुखी नेपाली’ हामी नेपालीहरुको साझा राष्ट्रिय आकाङ्क्षा

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com