ममता गिरी
ममता गिरी
पार्टी कमिटी संलग्नता
  • दोस्रो राष्ट्रिय सम्मेलन बाट केन्द्रीय सदस्यमा निर्वाचित (पुस्तकालयमा विभाग प्रमुख) - २०७८
  • नेकपा एमाले को ८ औ राष्ट्रिय सम्मेलन बाट केन्द्रीय वैकल्पिक सदस्य निर्वाचित, नवौ राष्ट्रिय सम्मेलन बाट केन्द्रीय कमिटि सदस्य निर्वाचित (सामान्य प्रशाशन विभाग प्रमुख) - २०७१
  • अनेरास्ववियू सम्पति २ पटक पद्केन्य क्याम्पस - २०५१ साल
  • प्ररायु संघ को ४ यो राष्ट्रिय सम्मेलन २०६० मा ५ औ सम्मेलन द्वारा महिला बाट महिला विभाग प्रमुख निर्वाचित - २०५० साल
  • अनेम संघ नारायणी क्षेत्रिय कमिटि सदस्य - २०४३ साल
  • अनेरास्ववियू स्ववियू (कोषाध्यक्ष) - २०४१ साल
  • अनेरास्ववियू नारायणी अंचल कमिटि सदस्य - २०४१ साल
  • अनेरास्ववियू जि.क. (कोषाध्यक्ष) - २०३९ साल
  • अनेरास्ववियू प्रा.क. - २०३८ साल
संक्षिप्त जानकारी

१. पुरा नाम: ममता गिरी

२. फोन नं: ९८५११८७९८०

३. इमेल :

४. ठेगाना :
क) जन्म स्थान :
प्रदेश : मधेश प्रदेश
जिल्ला: सिरहा
संघीय निर्वाचन क्षेत्र :
प्रदेश निर्वांचन क्षेत्र :
पालिका : न.पा
वडा: १४
टोल:

ख) स्थायी वसोबास
प्रदेश : मधेश
जिल्ला: सिरहा
संघीय निर्वाचन क्षेत्र :
प्रदेश निर्वाचन क्षेत्र :
पालिका : न.पा.
वडा: १४
टोल:

५. जन्म मित्ती : २०२१-७-१५

६. आमाको नाम : शिव माया गिरी

७. बुवाको नाम: मणि प्रसाद गिरी

८. लिग: महिला

९. शैक्षिक योग्यता: स्नातकोतर (M.A)

१०. अध्ययनको मुख्य विषय : नेपाली
११. बैवाहिक स्थिती : अबिबाहित

१२. श्रिमान/श्रीमतीको नाम :

१३. अतिरिक्त पेशा :

१४ पारिवारिक विचरण

नाम, थर               नाता
सुनिता खनाल        दिदि
दाताराम खनाल     भिनाजु
जागृति खनाल         छोरी
स्मृति खनाल           छोरी
प्रज्ञान खनाल          छोरी

सार्वजनिक/ राजकीय भूमिका

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com