२०५७ बाट अनेरास्ववियु मा आवद्ध हुँदै क्याम्पस कमिटी सदस्य २०६० सालमा क्याम्पस कमिटी अध्यक्ष स्व बि यु सह सचिव २०६२ सालमा स्व बि यु सचिव ।काठमाडौ भूगोल जिल्ला कमिटी सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष ६ बर्ष ।२०६८ साल देखि अनेरास्ववियु को केन्द्रीय सदस्य हुँदै केन्द्रीय कमिटी उपाध्यक्ष बाट २०७९ बाट अखिल बाट बिदा भयको।हाल उपत्यका बिशेष प्रदेश कमिटी सदस्य मा कार्यरत ।