भक्त कुमारी लामा
भक्त कुमारी लामा
पार्टी कमिटी संलग्नता
संक्षिप्त जानकारी

२०५७ सालमा अनेरास्ववियूमा संगठिन ( श्री आजाद उमावि, पाँचखाल काभ्रे पलाञ्चोकबाट)
२०५८ सालमा  क्षेत्रिय संयोजक, काभ्रे
२०५९ देखि २०६१ सम्म अनेरास्ववियूको जिल्ला सदस्य, काभ्रे
२०६२ स्वावियू सदस्य पशुपति बहुमुखी क्याम्पस, काठमाण्डौ, अनेरास्ववियूको बागमती अञ्चल महिला विभाग प्रमूख,
२०६३ असार २३ गते  नेकपा (एमाले) को संगठित सदस्य प्राप्त
२०६५ सालमा अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य निर्वाचित
२०६७  अनेरास्ववियू सचिवालय सदस्य, प्रकाशन विभाग प्रमूख
२०७० अनेरास्ववियू केन्द्रय कमिटी सचिवमा निर्वाचित
२०७० नेकपा (एमाले) विद्यार्थी विशेष जिल्ला कमिटी सदस्य
२०७४, नेकपा (एमाले) बागमती प्रदेश, महिला विभाग सचिव
२०७४ स्थानीय निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट पाँचखाल नगरपालिका, काभ्रेमा उम्मेदवार
-शाही कु विरुद्धको आन्दोलनमा पटक पटक जेल सजाय भूक्तान

भिडियो

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com