राम बिनय (राम कुमार श्रेष्ठ)
राम बिनय (राम कुमार श्रेष्ठ)
पत्र पत्रिकामा

भिडियो

पार्टीमा राजनीतिक योगदान

क) बिद्यार्थीकालमा नेपाल बिद्यार्थी फेडेरेसनमा आवद्ध भएर कार्यालय सचिबभै बिद्यार्थी क्षेत्रमा काम गरेको २०१५/१६/१७सालमा ख)चितवन जिल्लामा २०२८ सालमा नेकपाको संगठित सदस्य भएर भुमिगत काम गरेको। ग)२०३५ मंसिरमा नेकपा को के संग सम्पर्क गर्न पहलको अगुवाई गरेर काठमाडौमा धेरै प्रयासमा सम्पर्क गरेको।२०३५ फागुनमा नेकपा माले,चितवन स्थापना गर्न सघाएको ।संस्थापकहरुमा १)नर बहादुर खांड सचिब , २)बिष्णु घिमिरे सदस्य ३)शोभाकर चापागाईं४)डम्बरबहादुर राना र ५) राम कुमार श्रेष्ठ ( राम बिनय)हुन। घ)२०४९/९/९ मा नेकपा एमालेको केन्द्रिय कार्यालय बागबजारमा भएको बिशेष समारोहमा संगठित सदस्यता प्राप्त गरेको । कामपा १४ वडा शाखा कमिटीमा रहेर काम गरेको। मिति२०५५फागुन २९ देखि२०६४साउन ४सम्म काठमाडौ निर्वाचन क्षेत्र ७( पहिले५) को बुद्धिजीवी सहयोग समितिको संयोजक भै योगदान गरेको। ङ)रास्ट्रीय जनसांस्कृतिक महा संघ,नेपालमा आवद्ध भएको।महासंघको साहित्यिक घट्क जन साहित्यिक मन्च,नेपालको मिति २०६५साल चैत१९मा प्रथम रास्ट्रीय भेला भएको ।सो सम्मेलनबाट राम बिनय अध्यक्ष निर्वाचित भएको । राम बिनयको अध्यक्षतामा ४२ सदस्यीय रास्ट्रीय समिति गठन भएको। २०६९चैत२४मा भएको दोश्रो रास्ट्रीय अधिबेशन बाट अध्यक्ष पदमा सर्बसम्मत निर्वाचित भएको र५१ सदस्यीय केन्द्रिय समिति गठन भएको।२०७८चैत १९मा रास्ट्रीय जन साहित्यिक संघ,नेपालको रास्ट्रीय सम्मेलनमा पुन अध्यक्ष पदमा सर्बसम्मत निर्वाचित भएको। च) २०७१/७२ सालमा राज्य ब्यस्वस्था बिभागको सदस्य भै काम गरेको। छ)बिगतमा जस्तै हालै साहित्य कला संस्कृति बिभागको सदस्य भै काम गरीरहेको। ज) साहित्य सन्ध्यामा २०५४ देखि निरन्तर मासिक साहित्यिक कार्यक्रम संचालन गरिरहेको। साथै रा ज साहित्यिक संघ ,नेपालबाट २०७०चैत१४ देखि संचालन भैरहेको अविरल जन साहित्य यात्रा संचालन भै रहेको। झ) नेपाल प्रज्ञा प्रतिस्ठानमा प्रज्ञा सभा सदस्य भै काम गरेको। ञ)प्रगतिशील लेखक संघ,नेपालको सल्लाहकार भै काम गरेको।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com