२०४२ सालमा अनेरास्ववियू सदस्ता प्राप्त र नेपाल ल क्याम्पस । २०४७ साल तत्कालीन नेकपा मालेको पार्टी प्रवेश पत्र प्राप्त । २०४८ सालको कर्मचारी आन्दोलनमा सरकार िनोकरबिाट बरखास्त, २०४८ साल का.म.पा. ५ वडा अन्तर्गत टोल सक्रिय दलमा संगठीत २०४९ सालको स्थानिय निर्वाचन का.म.पा. ५ वडाको निर्वाचन परिचालन सचिव । २०४९ साल नेकपा एमाले कामपा ५ वडा कमिटी सचिव चयन , २०४९ साल काठमाण्डौ क्षेत्र नं. ३ अन्तर्गत दक्षिण इलाका सचिवमा चयन । २०५२ सालमा सम्पन्न विशेष जिल्ला कमिटी क्षेत्र नं. ३ को प्रथम अधिवेशनद्वारा अत्याधिक मत सहित सदस्य निर्वाचित, २०५४ साल फाल्गुण २१ गते नेकपा ऐमाले काठमाण्डौ जिल्ला संगठन कमिटी सदस्य तथा निर्वाचन क्षेत्र समन्वय कमिटी काठमाण्डौ ३ को सचिव तथा जिल्ला संगठन विभाग प्रमुख चयन, २०५६ सालमा सम्पन्न नेकपा एमाले काठमाण्डौ जिल्लाको दोस्रो अधिवेशनद्वारा जिल्ला कमिटी सदस्यमा निर्वाचित पून क्षेत्र नं. ३ को सचिव र जिल्ला कमिटी संगठन विभाग प्रमुखमा चयन । २०५९ साल पार्टी सातौँ राष्ट्रिय महादिवेशनका लागि अत्याधिक मत ल्याएर काठमाण्डौ क्षेत्र नं. ३ बाट प्रतिनिधि निर्वाचित । २०५९ सालमा काठमाण्डौ जिल्ला संगठन कमिटी उपसचिव तथा जिल्ला संगठन विभाग प्रमुख चयन । २०५९ सालमा आफ्नो विशेष पहलमा नेकपा एमाले काठमाण्डौ जिल्लाको मुखपत्र काठमाण्डौ सन्देश प्रकाशन सुरू । २०६१ साल प्रतिगमन विरोधी संयुक्त जनआन्दोलन समिती काठमाण्डौ को सर्वदलिय सयन्त्रको सदस्यको जिम्मेवारी वहन । २०६२÷०६३ सालको जनआन्दोलनमा मैतीदेवी केन्द्रको पाटीएको प्रमुख जिम्मेवारी वहन । २०६२÷०६३ जनआन्दोलनको क्रममा करिव एक महिना प्रहरी हिरासतमा परेको । २०६५ सालमा काठमाण्डौ जिल्ला पार्टी स्कुल विभाग प्रमुख चयन, काठमाण्डौ जिल्लामा लामो समयसम्म पार्टी स्कुल संचालन र आफ्नै प्रयत्नमा प्रशिक्षण सामग्री पुस्तक प्रथम पटक प्रकाशित । २०६६ साल पार्टीको आठौँ महाधिवेशनको लागि काठ