पार्टीमा राजनीतिक योगदान
नेकपा (एमाले ) को २०४९ सालमा साधारण सदस्य लिई २०५१ सालमा संगठित सदस्य पाई पार्टीको कामपा १० वडा सदस्य , सचिव , क्षेत्रिय सदस्य ,काठमाडौ जिल्ला कमिटीको सदस्य ,बागमती प्रदेश कमिटीको सदस्य ,पहिलो बिधान महाधिवेशन प्रतिनिधि,दशौ राष्ट्रिय महाधिवेशन प्रतिनिधि भएको र हाल बागमति प्रदेश संगठन कमिटीको सदस्य जिम्मेवारी काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नं.१को सह-संयोजक भै पार्टीको काम गरिरहेको छु ।