पार्टीमा राजनीतिक योगदान
म २०६० सालमा तत्कालीन माओवादी पार्टीको सदस्य हुँदै राजनीति मा सक्रिय भए करिब ३ बर्ष भुमिगत राजनीति जीवन् पछि देशमा यति हासिक सान्ती सम्झौता भयो र म शान्ति पुर्ण राजनीतिकमा सहभागी भइ माओवादी पार्टीको जिल्ला सदस्य हुदै काम गर्दै थिए त्यस् पछि मेरो घरको आर्थिक अवस्था बिग्रेको ले म २०७८ देखि २०७४ सम्म वैदेशिक रोजगारी मा रहे र म फर्केर आए पछि फ़ेरि माओवादी पार्टी को सम्पर्कमा गए र म २०७४ साउन देखि माओवादी केन्द्रको शंखरापुर नगर को सचीव हुँदै नेकपा हुँदै म पछि अदालत ले नेकपा फुटाउदा म नेकपा एमाले मै रहे र २०७६/६ मा भएको नगर अधिवेशन बाट नगर उपाध्यक्ष हुदै हाल नेपाल एमाले को शंखरापुर नगरपालिका कमिटी उपाध्यक्ष छु