पार्टीमा राजनीतिक योगदान
भुमिगत कालिन समयमा पि ए जि ग्रुपमा रहि कामको थालनि
२०४७ मा सदस्यता प्राप्त
गाउ कमिटी सचिब
इलाका कमिटी सचिब
जिल्ला सदस्य
जिल्ला सचिब
जिल्ला अध्यक्ष
युवा विद्यार्थी आन्दोलनमा उल्लेख्य योग्दान
पाँचौ महाधिवेशन स्वयंसेवकको रुपमा आथौ नवौ र दसौ महाधिवेशनमा प्रतिनिधि ।