आनन्द प्रसाद पोखरेल
आनन्द प्रसाद पोखरेल
पार्टी कमिटी संलग्नता
  • -२०७८ देखी नेकपाएमाले केन्द्रिय पोलिटब्युरो सदस्य र संगठन बिभाग सदस्य ।
  • -२०७७ मा नेकपा एमाले बागमति प्रदेस संगठन कमिटीको अध्यक्ष ।
  • -२०७५ नेकपाको केन्दिय सदस्य र बागमति प्रदेस संगठन कमिटी सचिब
  • -२०६०देखी २०७० सम्म बागमति अंचल सदस्य
  • -२०५४ देखी २०५९ सम्म जिल्ला सचिब नेकपा एमाले दोलखा
  • -प्रजातन्त्रिक राष्ट्रिय एकता मन्चको केकस २०४४ मा
  • -२०४३ सालमा पार्टीले पंतायत चुनाब ऊपयोगको नीतिअनुसार -जनपक्ष प्रधान पंच निर्बाचित ।
  • -२०४३ सालदेखी तत्तकालिन नेकपा माले जिल्ला संगठन कमिटी सदस्य ।
  • -२०४३ साल देखी २०४६ साल सम्म १३ पटक जेल र हिरासत । अन्य झुट्ठा मुद्दा लगायो ।
  • -०४२ सालमा आन्दोलनको क्रममा ५ बर्ष रेष्टीकेट ९ महिना -क्यमपस हडताल गरेर रेष्टीकेट फिर्ता गरि बि एस्सी एजी पास गरेको२०४२ मा
  • -४० सालमा नारायण अंचल अनेरास्वयुको सचिब
  • -२०३९ सालमा पुन अध्यानको क्रममा कृषि क्यम्पस भर्ना -अनेरास्वबियुको चितवान जिल्ला अध्यक्ष
  • -२०३९ साल देखी रामपुरको स्वबियु सचिब र चितवान -अनेरास्वबियु को अध्यक्षभएकोल २०४१ फाल्गुण देखी २०४२ पौष सम्म रामपुरकृषि क्यामपस को संघर्ष
  • -२०३८ साल कार्तिक १६ गते देखी साऊन सम्म कथित -शान्तिसुरक्षाको नाममा ९ महिन भद्रगोल जेलमा बन्दी
  • -२०३७ साल मा अनेरास्व चितवान जिल्ला कमिटी सदस्य भई -बिध्यार्थि आन्दोलनको नेतृत्व गरेको ।
  • २०३७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्य ।
  • -२०३६ सालमा पाकिस्थानको तत्कालिन प्रम भुट्टोको फासि बिरोध पाकिस्थान एमबेसी बिरोध दिन गएको । पुलिस दमनको कारणबिद्रोहमा परिणत ।
  • -२०३६ देखी दोल्खा बस्द ५० रुपयाको तमासुक नाटक गर्ने गाऊ टोल र ईलाकाम पार्टी सकृय दल निर्माण गर्ने ।
  • -०३५/०३६ को जनआन्दोलनको सहभागि र नेतृत्व गरेको
  • -२०३५ सालमा नेकपा(माले )गठन भएपछि निरन्तर रुपमा युवा -बिध्यार्थि आन्दोलनमा कृयासिल ।
  • -२०३४ साल अषाडमा अखिल नेपाल कोअर्डीनेशन -केन्द्र( माले)को युथ लिगमा संगठित ।
  • -२०२९ सालमा कक्षा ७ मा अध्ययन गर्दा अनेरस्वबियुको -सदस्यता प्राप्त ।
  • -२०२८ सालमा राज महेन्द्रको मृत्यको अवसरमा बिध्यालयमा कपाल काटने अभियान बिरुध कपाल नकाटन अभियान चलाएको ।
  • -अनेरास्वबियु सातौ राष्ट्रिय अधिबेशन आयेजक कमिटी सदस्य
  • -दोलखा जिल्ला जनपक्ष मन्च दोलखाको सचिब
  • -प्रजात्तान्त्रिक युवा संगको संस्थापक केस , दोलखाको अध्यक्षा , प्रथम अधिबेशाट केन्द्रिय सचिब
  • -केन्द्रिय प्रकृती स्रेतब्यवस्थान बिभागको सचिब नेकपा एमाले
संक्षिप्त जानकारी

आनन्द प्रसाद पोखरेल

बुबा -ः ईन्द्रप्रसाद पोखरेल 

आमा - रन्धत्ता पोंखरेल 

बाजे  - जगंन्नाथ पेंखरेल 

जन्म मिती - २०१६-११-२९ 

सदस्य नम्बर -३६३ 

श्रिमति - मिठु पेखरेल 

परिवारछोरी - श्रृजना पोखरेल 

छोरा रिजन  रिनन पोखरेल 

नातिनातिन  

शैक्षक योग्यता 

एम  ग्रामिण बिकास , राजनीति शास्त्र , बिएस्सि एजी , बिएल , आई एस्सि एजी , एस्स एल सी २०३३ 

लेख प्रकाशन 

  • प्रकृतिक सम्पदा मासिक को संम्पादक  प्राकाशक 

सयौ लेख रचना प्रकासन 

  • गन्तब्य समाजबाद किताब प्रकाशन 
  • संसदिय संघर्षको अनुभब  अनुभुति प्रकाशन ऊनमुख 

 

सार्वजनिक/ राजकीय भूमिका

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com