बुबा - गंगादत्त र आमा दुर्गादेवी जन्म मिती - २०२३ असार १८ गते शनिबाप प्रारम्भिक शिक्षा - श्री बागेश्वरी प्रा. बि. रिचोकटार। ( कक्षा ३ सम्म ) श्री आदर्श मा. बि. गजुरीबाट कक्षा ४ देखि SLC सम्म। उच्च शिक्षा - त्रिभुवन बिश्वबिद्यालयबाट कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर पत्नी - कल्पना उप्रेती / त्रिपाठी सन्तान - छोरा बिकल्प / छोरी भूमिका राजनीति - २०३६ सालमा अनेरास्वबियुको प्रारम्भिक कमिटीबाट शुरु नेपाल ल क्याम्पसको स्वबियु सचिब , समपर्क मंचको अध्यक्ष ( दुई कार्यकाल ) पार्टी सदस्यता प्राप्त - २०४८ /०३ / २४ नेकपा एमाले धादिंगको चौथो जिल्ला अधिबेशनबाट जिल्ला कमिटीको बैकल्पिक सदस्य, पााॅचौं अधिबेशनबाट पुर्ण सदस्य, छैठौं अधिबेशनबाट जिल्ला सचिब, सातौं अधिबेशनबाट उपाध्यक्ष, २०७० साल देखि काबा. अध्यक्ष, नेकपा कालमा जिल्ला अध्यक्ष , आठौं र नवौं जिल्ला अधिबेशनबाट पुन: अध्यक्ष प्रतिनीधिसभा सदस्य ( धादिंग क्षेत्र नं- १ ) २०७४