cpnuml
हिक्मतकुमार कार्की

हिक्मतकुमार कार्की

संक्षिप्त जानकारी

location_on
गौरादह नपा वडा नं ३ ,झापा
नेकपा ( एमाले ) स्थायि कमिटी सदस्य , २०७१असार महिनामा सम्पन्न नेकपा ( एमाले )को नवौं राष्ट्रिय महाधिवेशन बाट केन्द्रिय कमिटी सदस्य निर्वाचित , २०७८ मंसिरमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशन बाट पुन: केन्द्रिय कमिटी सदस्य निर्वाचित। २०७८ मंसिर २५, २६ गते सम्पन्न पार्टी केन्द्रिय कमिटी बैठक बाट स्थायी कमिटी सदस्य निर्वाचित। अनेरास्ववियु को २०५५ भाद्र २५-२९ गते सम्पन्न १४औ राष्ट्रिय सम्मेलन बाट केन्द्रिय कमिटी अध्यक्ष पदमा निर्बिरोध निर्वाचित । २०५३ साल फाल्गुन १४ गते सम्पन्न त्रिभुवन विश्वबिध्यालय अन्तर्गत को क्याम्पस स्वतन्त्र बिध्यार्थि युनियन को निर्वाचनमा नेपाल ल क्याम्पसको सभापति पदमा निर्वाचित । २०५४-०५६ को निम्ति त्रिभुवन बिश्वबिद्धालय सभा सदस्य पदमा त्रीबि द्वारा मनोनयन ।

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha