निरज आचार्य
निरज आचार्य
पार्टी कमिटी संलग्नता
  • २०५० सालमा नेकपा एमाले जगतिपुर गाउकमिटीको सचिव
  • २०४६ असार मा अनेरास्ववियु (एकताको पाँचौ) मा आबद्ध
  • २०४७ अनेरास्ववियु को शिवशंकर नि.मा.वि. जगतिपुरमा प्रा.क. अध्यक्ष
  • २०४८ देखी २०५१ सम्म अनेरास्ववियु जि.क. सदस्य, सचिव
  • २०५१ देखी प्ररायुसंघ, नेपाल जि.क. जाजरकोटको संस्थापक सचिव
  • २०५२÷१२÷११ को प्रथम जिल्ला सम्मेलनबाट अध्यक्ष
  • २०५४ तेस्रो राष्ट्रिय सम्मेसनवाट प्ररायुसंघको केन्द्रीय सदस्य
  • २०६३ को छैटौ राष्ट्रिय सम्मेलनवाट प्ररायुसंघको संगठन विभाग प्रमुख
  • २०६६ को सातौ राष्ट्रिय सम्मेलनबाट युवा संघको महासचिवमा निर्वाचित
  • २०६९को आठौ राष्ट्रिय महाधिवेशनमा अध्यक्षको निर्वाचनमा पराजित भएर युवा आन्दोलनबाट विदा
  • २०५४ देखी २०६२ सम्म नेकपा एमाले जिल्ला कमिटीको सदस्य
  • २०५२ नेकपा (एमाले) दुई नं ईलाका कमिटीको सचिव
संक्षिप्त जानकारी

स्थायी ठेगाना : भेरी नगरपालीका वडा नं ११ जाजरकोट
अस्थायी ठेगाना : चन्द्रागीरी न.पा. वडा नं १३, काठमाण्डौ

आन्दोलन / संघर्षमा सहभागीता : काङग्रेसको कुसासन, भ्रष्टचार र मुल्यबृद्धि विरुद्धका आन्दोलन मा जाजरकोट र बाँकेमा विभिन्न मोर्चाको अगुवाई । राजाको प्रतिगमणका विरुद्धको आन्दोलनमा जाजरकोट र नेपालगंजमा पटक पटक गिरफतार, ०६२/६३ को आन्दोलनका माघ १९ देखी नै प्ररायुसंघको केन्द्रीयकार्यालयबाट आन्दोलनको सुरुवात, विभिन्न मोर्चाको नेतृत्व र परिचालन, पटक पटक गृफतार र घाईते ।