cpnuml
सुजिता शाक्य

सुजिता शाक्य

संक्षिप्त जानकारी

location_on
संखुवासभा, चैनपुर, बुढनगर, बगैंचा टोल, जिल्ला ठेगाना कामनपा ३२ , कोटेश्वर , काठमाडौं अस्थायी ठेगाना तुल्सीपुर , दाङ जन्मस्थान जन्ममिति : २०२२ फागुन २८ गते / संखुवासभा बाबु आमाकोनाम : ज्योतिमान शाक्य / कृष्णमाया शाक्य शैक्षिक योग्यता प्रमाणपत्र तह ( नर्सिङ ) , स्नातक ( विज्ञान ) ,स्नातकोत्तर ( समाजशास्त्र ) निर्वाचन प्रणाली समानुपातिक,
राजनीतिक आबद्धता : २०४० सालमा अमृत साइन्स कलेजबाट प्रारिम्भक कमिटीमा संगठित भएर विद्यार्थी राजनीतिमा आबद्ध । नर्सिङ क्याम्पस महाराजगञ्जको स्ववियु सभापति तथा स्ववियु काउंन्सिल सदस्य २०४५। अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य २०४७ मा अखिल नेपाल महिला संघको काठमाडौं सचिव । २०५० मा अनेमसंघ केन्द्रीय सदस्य २०५५-२०५९ अनेमसंघ केन्द्रीय सचिव २०५२-२०५५ सम्म जिफण्टमा कार्यालय सचिव । २०४७ सालदेखि नेकपा ( एमाले ) को काठमाडौं जिल्ला कमिटी सदस्य एमाले केन्द्रीय सदस्य २०७१ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को केन्द्रीय सदस्य तथा स्वास्थ्य सम्वद्ध संगठनहरूको इञ्चार्ज २०७५ | संसदीय यात्रा : संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा समानुपातिक सदस्य अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य । विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन अनुगमन उपसमितिको संयोजकराजनीतिअधिको पेसा करिब ४ वर्ष नर्सिङ, परराष्ट्र मामिला , स्वास्थ्य , प्राकृतिक तथा सांस्कृतिक क्षेत्र राजनीतिक घटनाक्रम : राजनीतिक आन्दोलनका क्रममा पटक / पटक हिरासतमा । संघ संस्थामा आबद्धता : नागरिक सरोकार नेपाल र महिला हित समाजको अध्यक्ष , इन्सेकको सदस्य एलायन्सको सल्लाहकार साथै कोषाध्यक्षसम्मको जिम्मेवारी बियोण्ड बेइजिङ कमिटीको सदस्य र महासचिव , ह्युमन राइट्स महिला आन्दोलनका क्षेत्रमा शाक्यको योगदान र अनुभव लामो छ । आफूलाई सामाजिक न्यायको अभियन्ता रूपमा चिनाउन चाहने उहाँले पार्टीको महिला संगठनको मुखपत्र ‘ महिला मुक्ति ‘ प्रकाशनको संयोजन पनि गर्नुभएको छ । विभिन्न सामाजिक संस्थामा पनि उहाँ आबद्ध हुनुहुन्छ । २५० हाम्रा माननीय ( प्रतिनिधिसभा सदस्य ) संसदीय यात्रा : संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा समानुपातिक सदस्य अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य । विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन अनुगमन उपसमितिको संयोजक

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha