लीलाधर भट्ट
लीलाधर भट्ट
पार्टी कमिटी संलग्नता
  • २०७८-८ देखि हाल पार्टी केन्द्रीय कमिटि सदस्य
  • २०७५ जेष देखि २०७७ माघ सम्म पार्टी प्रदेश कमिटि सदस्य
  • २०६८ चत्र देखि २०७५ जेष्ठ ३ सम्म बैतडी पार्टी जिल्ला सचिब
  • २०६६ देखि २०६८ सम्म पार्टी जिल्ला सचिवालय सदस्य
  • २०६६ देखि २०६८ सम्म युवा संघ नेपालको सचिवालय सदस्य सूप इन्चार्ज
  • २०६२ देखि २०६६ सम्म प्ररायुसंभ महाकाली अ. सचिब
  • २०५८ देखि २०६६ सम्म जिल्ला सल्लाहकार सदस्य
  • २०५५ देखि २०५८ सम्म बैतडी जिल्ला/कमिटि सदस्य पार्टी
  • २०५२ देखि २०५५ सम्म अभानेस्ववियु
  • २०५० देखि २०५५ सम्म प्रबास पार्टी नगर / राज्य सदस्य
  • २०४८-६-२७ देखि २०५२ प्रबासी नेपाल संभ भारत
संक्षिप्त जानकारी

१. पुरा नाम : लीलाधर भट्क

२. फोन नं:

३. इमेल:

४. ठेगाना :
क) जन्म स्थान :
प्रदेश : सुदुरपश्चिमा
जिल्ला: बैतडी
संघीय निर्वाचन क्षेत्र :
प्रदेश निर्वाचन क्षेत्र :
पालिका : दोगडा केदर
वडा: ४
टोन:

ख) स्थाची बसोवास
प्रदेश : सुदूरपश्चिमा
जिल्ला : बैतडी
संघीय निर्वाचन क्षेत्र :
प्रदेश निर्वाचन क्षेत्र :
पालिका : दोगडा
वडा : ४
टोत:

५. जन्म मिती : २०३५-५-१५

६. आभाको नाम : लकली भट्ट

७. बुचाको नाम : स्व भुरे भङ्क

८. लिंग : पुरष

९. शैक्षिक योग्यता : स्नातकोत्तर Bed

१०. अध्ययनको मुख्य विषय : समाजशखत्

११. वैचाहिक स्थिती : विवाहित

१२. श्रिमान/श्रीमतीको नाम :

१३. अतिरिक्त पेशा : व्यापार, पप्रकाररिता (जनआदर्श साप्ताहिक प्रफाशक/सम्पादक)

१४ पारिवारिक विवरण

क्र. सं        नाम, थर                       नाता
१.           लहुली भट्ट                      आमा

२.        बिजया लक्ष्मी अबस्थी           श्रीमती

३.        दिव्या ज्योति भट्ट                   छोरी

४.       निखिल भट्ट                         छोरा

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    सुदरपश्चिम प्रदेश्सभा
  • recent_actors
    प्रदेश कानुन निमार्णमा सहभागी जिल्ला र प्रदेशकाे विकास निमार्णमा पहलकदमी दलकाे प्रमुख सचेतक हुदा दलकाे ससदलिय निर्णय र कामनु अनुसार सक्रिय
पार्टीमा राजनीतिक योगदान

२०४८ सालमा भारत प्रवासमा तत्कालीन उतर प्रदेशकाे पिथाैरागड जिल्लामा प्रवास नेपाली सघ ( भारत) मा अावद्धता २०४९ देखि २०५१ साल सम्म प्रवासी नेपाली सघकाे नगर कमटि सचिव २०५१ मा पार्टि सदस्यता पछि तत्कालीन पार्टि नगर कमिटि सदस्य २०५२ देखि २०५४ सम्म प्रवासि नेपाली सघ ( भारत) काे उतर प्रदेश राज्य कमिटि सदस्य २०५४ मा अभानेस्वबियू के स २०५५ नेपाल फिर्ता २०५५ देखि २०५७ सम्म नेकपा माले जि क सदस्य २०५७ मा तल्कालिन अनेरास्वबियु महाकाली सचिव २०६२/६३ जनअान्दाेलनमा सहभागी २०६३ देखि २०६६ सम्म जिल्ला कमिटी सल्लाहकार सदस्य एवम प्ररायुसघ नेपालकाे महाकाली अन्चल सचिव २०६६ देखि पार्टि जिल्ला कमिटी सदस्य युवा सघ नेपालकाे केन्द्रीय सचिवालय सदस्य एवम सुदूरपश्चिम इन्चार्ज २०७९ देखि २०७५सम्म पार्टि जिल्ला कमिटि सचिव २०७५ देखि २०७८ पाैष सम्म नेकपा प्रदेश कमिटि सदस्य २०७७ देखि पार्टि केन्द्रीय कमिटि सदस्य बैतडी सहइन्चार्ज ,२ नम्बर क्षेत्रिय इन्चार्ज
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com