युवराज ज्ञवाली
युवराज ज्ञवाली
पार्टी कमिटी संलग्नता
  • ०७१ सालमा सम्पन्न नेकपा(एमाले)को नवांै महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित ।
  • ०७० सालमै नेकपा(एमाले)को तर्फबाट संविधान सभा सदस्य (समानुपातिक तर्फबाट) ।
  • ०६६ सालमा नेकपा(एमाले) केन्द्रीय संगठन विभाग प्रमुख एवम् मध्यपश्चिमाञ्चल संयोजक ।
  • ०६५ सालमा नेकपा(एमाले)केन्द्रीय सचिवालयको सचिव ।
  • ६४ सालमा केन्द्रीय पार्टी स्कुल विभागको प्रमुख ।
  • ०६४ सालमा दाङ क्षेत्र नं ४ बाट संविधान सभाको उम्मेदवार ।
  • ०५१ सालमा नेकपा(एमाले) केन्द्रीय सचिवालय सदस्य एवम् राज्य ब्यवस्था विभाग र आर्थिक विभागको सचिव, केन्द्रीय संगठन विभागको सदस्य ।
  • ०५३ सालमा नेकपा(एमाले)केन्द्रीय कार्यालयको सचिव एवम्केन्द्रीय आर्थिक विभाग प्रमुख ।
  • ०५९ साल नेकपा(एमाले)सातौं महाधिवेशनमा पुनःकेन्द्रीय कमिटीमा निर्वाचित ।
  • ०५९मै केन्द्रीय कमिटीद्धारा पुनः स्थायी कमिटीमा निर्वाचित ।
  • ०५८ सालमा नेकपा(एमाले)केन्द्रीय सचिवालय सचिव ।
  • ०५६ सालमा नेकपा(एमाले)को तर्फबाट राष्ट्रिय सभामा विपक्षी दलको नेता ।
  • ०५५सालमा प्रचार विभाग प्रमुख, आर्थिक विभाग प्रमुख, क्षेत्रीय समन्वय कमिटीको संयोजक, पार्टी स्कुल र संगठन विभागको सदस्य ।
  • ०५५ सालमा नेकपा(एमाले)स्थायि कमिटी सदस्य ।
  • ०५४ सालमा नेकपा(एमाले)छैटौं महाधिवेशनबाट पुनःकेन्द्रीय कमिटी सदस्यमा निर्वाचित ।
  • ०५४ सालमै नेकपा(एमाले)को तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित ।
  • ०५४ सालमा नेकपा(एमाले)मध्यपश्चिमाञ्चल क्षेत्रीय समन्वय कमिटीको संयोजक, केन्द्रीय आर्थिक विभाग प्रमुख, पार्टी स्कुल विभाग र संगठन विभागको सदस्य ।
  • ०४९ सालमा नेकपा(एमाले) पाचौं महाधिवेशनबाट पुनः केन्द्रीय कमिटीमा निर्वाचित ।
  • ०४८सालमा दाङ क्षेत्र नं ४ बाट संसदीय निर्वाचनमा उम्मेदवार ।
  • ०४७ सालमा नेकपा(माले)राप्ती अञ्चल संगठन कमिटीको सचिव ।
  • ०४६ सालमा नेकपा(माले)को चौथो महाधिवेशनद्धारा निर्वाचित केन्द्रीय कमिटीको सदस्य ।
  • ०४५सालमा नेकपा(माले)सेती –महाकाली क्षेत्रीय संगठन कमिटीको सचिव ।
  • ०४३ सालमा नेकपा(माले)सुदुर पश्चिमाञ्चल (भेरी, राप्ती, कर्णाली, सेती, महाकाली) क्षेत्रीय संगठन कमिटीको उपसचिव ।
  • ०४३ सालमा नेकपा(माले)दाङ जिल्ला संगठन कमिटीको सचिव (राप्ती अञ्चल हेर्ने गरी )
  • ०४२ सालमा नेकपा(माले)बाँके –बर्दिया जिल्ला संगठन कमिटी सचिव
  • ०४१ सालमा नेकपा(माले)नवलपरासी जिल्ला कमिटी सचिव ।
  • ०३८ साल भदौमा गुल्मी जिल्लामा भूमिगत ।
  • ०३८ सालमै नेकपा(माले)गुल्मी जिल्ला संगठन कमिटीको सचिव ।
  • ०३८ सालमै नेकपा(माले)पश्चिम– दक्षिण क्षेत्रीय कमिटी सदस्य ।
  • ०३७÷०३८ भदौसम्म उक्त विद्यालयको का. मु. प्र.अ.।
  • ०३७ सालमा नेकपा(माले)गुल्मी जिल्ला संगठन कमिटी सदस्य ।
  • ०३४ सालमा नेकपा(पुष्पलाल) समूहबाट अनेकाकोके(माले)मा प्रवेश ।
  • ०३४ सालमा को.के.को. गुल्मी जिल्ला अन्तर्गत इलाका सक्रिय दलको सदस्य ।
  • ०३२ सालदेखि ०३६ सम्म वेद बेदाङ्ग संस्कृत मा.वि. देउले अर्चलेमा मा.वि. तहको शिक्षक ।
  • ०२९ सालमा नेकपा जिल्ला संगठन कमिटी सदस्य,दाङ ।
  • ०२८ सालमा नेकपा(पुष्पलाल)समूहको पार्टी सदस्यता प्राप्त ।
  • ०२८ सालमै भूमिगत क्रान्तिकारी विद्यार्थी संगठन पाल्पा जिल्ला कमिटी सदस्य ।
  • ०२६ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय ।
संक्षिप्त जानकारी

 

नाम             ः     युवराज ज्ञवाली 

जन्ममिति         ः    ०१०÷ ३ ÷१३ 

जन्मस्थान         ः     गुल्मी,भट्कुवा 

बाबुको नाम         ः     पं. खुमानन्द ज्ञवाली 

आमाको नाम         ः     चोलाकान्ता ज्ञवाली 

श्रीमती               ः      इन्दु ज्ञवाली 

छोरा                 ः       प्रकाश ज्ञवाली, विकाश ज्ञवाली 

छोरी                 ः      कविता ज्ञवाली , सुनीता ज्ञवाली  

ठेगाना             ः     दाङ, मानपुर गाबिस –७, बनकट्टी 

हाल             ः     काठमाडौं, वार्ड नं १४, खड्गा गाउँ 

शैक्षिक योग्यता     ः     बी. ए.(२०३१ साल) 

 

 प्रकाशित कृति        ः १. नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य 

                       २. कम्युनिष्टले ध्यान दिनु पर्ने तीन कुरा (पुस्तिका) 

                       ३. अन्तरपार्टी संघर्षबारे 

                       ४. माओबादी उग्रवामपन्थ 

                        ५. विश्व कम्यूनिष्ट आन्दोलनको इतिहास 

                        ६. पार्टी कस्तो बनाउने ?(प्रकाशोन्मुख ) 

                        ७. सयौं लेख रचनाहरु निरन्तर प्रकाशित     

सार्वजनिक/ राजकीय भूमिका

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com