ज्वालाकुमारी साह
ज्वालाकुमारी साह
पार्टी कमिटी संलग्नता
  • २०७८/१ /१० गते प्रदेश न २ पार्टी अध्यक्ष अवधि ६ महिना
  • २०७८ पुस देखि पार्टीको संगठन बिभागको जिम्मेवारी पाएको ।
  • २०७७/९/७ गते मैले निर्वाचित प्रदेश सभा त्यागेर श्रद्धेय अध्यक्ष केपि शर्मा ओलीज्यूको बिचारमा प्रेरित भएर र मेरो बुवाले नेकपा एमाले पार्टी मै सक्रिय रहेर सम्पुर्ण जिवन विताउनु भएकोले नेकपा एमाले पार्टी मै पुरानै घरमा सामाबेश भएको ।
  • २०७७/९/ २१ गते एमाले पार्टीको तर्फबाट केन्द्रीय सदस्यमा मनोनित भएको
  • २०७५/जेठ ३ मा नेकपा केन्द्रिय सदस्य
  • २०७३ सालमा अखिल महिलाको केन्द्रीय उपाध्यक्ष
  • २०७२ पार्टी पोलिब्युरो सदस्य बारा जिल्ला ईन्चार्ज
  • २०७१ मा पर्सा जिल्ला पार्टी ईन्चार्ज
  • २०७० सालमा पार्टीको केन्द्रीय सदस्य
  • २०६७ महिलाको केन्द्रीय सचिवालय सदस्य
  • २०६५ सालमा अखिल महिलाको केन्द्रीय सदस्य
  • २०६१ सालमा जनपरिषदको केन्द्रीय सदस्य
  • २०६० सालमा क्षेत्रको पार्टी सेक्रटरी
  • २०५९ सालमा माओवादि पार्टीको जिल्ला सचिवालय सदस्य
  • २०५८ सालमा माओवादी पार्टीको जिल्ला सदस्य
  • २०५७ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला अध्यक्ष
  • २०५६ सालमा अखिल क्रान्तिकारीको जिल्ला कोषाध्यक्ष
  • २०५४ सालमा माओवादी पार्टीमा लागेको
  • सानै उमेर देखि बुवा ममीको प्रेरणाले राजनितिकमा समाबेश भएको बुवा ममी एमालेमै हुनुहुन्थयो ।
संक्षिप्त जानकारी


सदस्यता नंः ९४११३७

१.पुरा नामः ज्वाला कुमारी साह 
२.फोननंः ९८५११३८२४६
३.इमेलः 

jwalasahstate2@gmail.com

४.ठेगानाः जितपुर सिमरा उप महानगरपालिका वार्ड नं. १६ पिलुवा बारा 

क) जन्म स्थानः
प्रदेशः मधेश प्रदेश
जिल्लाः बारा
संघीय निर्वाचन क्षेत्रः २ 
प्रदेश निर्वाचन क्षेत्रः २(क)
पालिकाः करैयामाई गाउँपालिका 
वडाः ४
टोलः लौतन

ख) स्थायीबसोबास
प्रदेशः मधेश प्रदेश
जिल्लाः बारा 
संघीय निर्वाचन क्षेत्रः ३
प्रदेशनिर्वाचन क्षेत्रः ३(क)
पालिकाः जितपुर सिमरा उप महानगरपालिका
वडाः १६
     टोलः पिलुवा 
५.जन्म मितीः२०३८र०७र११
६.आमाको नामः श्रीपति देवी साह कनुइन
७.बुवाको नामः खेदु साह कानु
८.लिङ्गः महिला
९.शैक्षिक योज्ञताः स्नातक तह  
१०.अद्ययनको मुख्यबिषयः राजनितिक
११.श्रिमान÷श्रीमतिको नामः अमृत शर्मा बजगाई
१२.अतिरिक्त पेशाः कृषि

१४.पारिवारिक विवरण ः 
क्र.सं.    नाम, थर    नता    उमेर    पेशा    सम्पर्क नं.    विदेशमाभएकुन देशमा
१    अंशुराज बजगाई    छोरा     १९    अध्यन विधार्थी    ९८०८२३२८४७    
२    अभिषेक बजगाई    छोरा     १७    अध्यन विधार्थी    ९८०६८२१७६२    
३    अजित बजगाई    छोरा     १७    अध्यन विधार्थी    ९८०८५६६६८२    

सार्वजनिक/ राजकीय भूमिका

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com