आरती भण्डारी
आरती भण्डारी
पार्टी कमिटी संलग्नता
  • प्रदेश कमिटी
संक्षिप्त जानकारी

बुवा माधब भन्डारी र आमा दुर्गादेबी भन्डारिको पहिलो सन्तानको रुपमा तनहुको भिमादमा मध्यम वर्गीय परिवारमा जन्मिएकी हुँ,२०६१ साल जेठ मा जनज्योति उच्च माध्यमिक विद्यालय तनहुँ भिमादमा अनेरास्ववियु प्रारम्भिक कमिटीको सहसचिब भएर मैले आफ्नो राजनीतिक यात्रा सुरु गरेको थिएँ,,अहिले करिब २० वर्षसम्म निरन्तर कृयाशिल छु,२०६२ सालमा जनज्योति उमाबी कमिटीको अध्यक्ष र सोही वर्ष अनेरास्ववियु तनहुको जिल्ला कमिटी सदस्य बनेँ,,दुई पटक सम्म जिल्ला सचिवालय सदस्य ,महिला बिभाग प्रमुख हुँदै अनेरास्ववियुको २१ औ राष्ट्रिय सम्मेलनमा झिनोमतले केन्द्रिय सदस्यमा पराजित भएँ,सङ्गठनको विधि र पद्धतिलाई कडाईका साथ पालना गर्ने,हारलाई पनि हासेर स्विकार्दै अगाडि बड्न सक्ने भएकाले होला,,केन्द्रिय सदस्यमा पराजित भएपनी तनहुँको सङ्गठनलाई मेरो आवस्यकता महसुस भएपछि र पार्टी नेता कमरेडहरुको पनि सुझाव अनुरुप पुन जिल्ला कमिटी तनहुँको उपाध्यक्ष भएँ, जिल्ला कमिटीमा रहदा धेरै स्कुल र क्याम्पसमा सङ्गठन निर्माण र परिचालनमा सक्रियतापुर्वक लागेँ,,२०७१ सालमा बिवाह भएपश्चात भूगोल परिवर्तन गरि नारायणी अञ्चलमा सकृय भएँ,अनेरास्ववियुको २२ औ राष्ट्रिय महाधिवेशनमा नारायणी अञ्चलबाट केन्द्रिय सदस्यमा निर्वाचित भएसंगै अनेरास्ववियुको स्थायी कमिटिसम्म रहेर काम गरेँ,२०७४ सालमा हेटौंडाको युनिलिभर नेपालमा कार्यरत रहेँ सोही क्रममा समग्र उद्योग ट्रेड युनियनको सदस्य हुँदै जिफन्ट बाग्मती प्रदेशको युवा कमिटीमा रहेर पनि काम गर्ने मौका मिल्यो,२०७७ सालमा जागिर छोडेर हेटौंडा बाट पुन रौतहट फर्किएँ र पार्टीसंग समन्वय गर्दै विद्यार्थी मुमेन्टमा सक्रिय भएँ,२०७८ साल मंसिर २६-२७ गतेको पार्टी केन्द्रिय कमिटीको बैठकबाट नेकपा एमाले मधेश प्रदेश कमिटीको उपसचिव मनोनित भएसंगै पार्टी काममा सकृयता पुर्वक लागेँ,मिति २०८०/०६/२४-२७ गते सम्पन्न नेकपा एमाले मधेस प्रदेशको अधिवेशन बाट पुन उपसचिवको जिम्मेवारी प्राप्त भयो।

भिडियो

पार्टीमा राजनीतिक योगदान

२०६१ साल जेठ मा जनज्योति उच्च माध्यमिक विद्यालय तनहुँ भिमादमा अनेरास्ववियु प्रारम्भिक कमिटीको सहसचिब भएर मैले आफ्नो राजनीतिक यात्रा सुरु गरेको थिएँ,,अहिले करिब २० वर्षसम्म निरन्तर कृयाशिल छु,२०६२ सालमा जनज्योति उमाबी कमिटीको अध्यक्ष र सोही वर्ष अनेरास्ववियु तनहुको जिल्ला कमिटी सदस्य बनेँ,,दुई पटक सम्म जिल्ला सचिवालय सदस्य ,महिला बिभाग प्रमुख हुँदै अनेरास्ववियुको २१ औ राष्ट्रिय सम्मेलनमा झिनोमतले केन्द्रिय सदस्यमा पराजित भएँ,सङ्गठनको विधि र पद्धतिलाई कडाईका साथ पालना गर्ने,हारलाई पनि हासेर स्विकार्दै अगाडि बड्न सक्ने भएकाले होला,,केन्द्रिय सदस्यमा पराजित भएपनी तनहुँको सङ्गठनलाई मेरो आवस्यकता महसुस भएपछि र पार्टी नेता कमरेडहरुको पनि सुझाव अनुरुप पुन जिल्ला कमिटी तनहुँको उपाध्यक्ष भएँ, जिल्ला कमिटीमा रहदा धेरै स्कुल र क्याम्पसमा सङ्गठन निर्माण र परिचालनमा सक्रियतापुर्वक लागेँ,,२०७१ सालमा बिवाह भएपश्चात भूगोल परिवर्तन गरि नारायणी अञ्चलमा सकृय भएँ,अनेरास्ववियुको २२ औ राष्ट्रिय महाधिवेशनमा नारायणी अञ्चलबाट केन्द्रिय सदस्यमा निर्वाचित भएसंगै अनेरास्ववियुको स्थायी कमिटिसम्म रहेर काम गरेँ,२०७४ सालमा हेटौंडाको युनिलिभर नेपालमा कार्यरत रहेँ सोही क्रममा समग्र उद्योग ट्रेड युनियनको सदस्य हुँदै जिफन्ट बाग्मती प्रदेशको युवा कमिटीमा रहेर पनि काम गर्ने मौका मिल्यो,२०७७ सालमा जागिर छोडेर हेटौंडा बाट पुन रौतहट फर्किएँ र पार्टीसंग समन्वय गर्दै विद्यार्थी मुमेन्टमा सक्रिय भएँ,२०७८ साल मंसिर २६-२७ गतेको पार्टी केन्द्रिय कमिटीको बैठकबाट नेकपा एमाले मधेश प्रदेश कमिटीको उपसचिव मनोनित भएसंगै पार्टी काममा सकृयता पुर्वक लागेँ,मिति २०८०/०६/२४-२७ गते सम्पन्न नेकपा एमाले मधेस प्रदेशको अधिवेशन बाट पुन उपसचिवको जिम्मेवारी प्राप्त भयो।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com