वेदबहादुर गुरुङ
वेदबहादुर गुरुङ
सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    मादी गाउँ पालिका कास्की को अध्यक्ष र गण्डकी प्रदेश सभा सदस्य र गण्डकी प्रदेश सरकारको मन्त्री।
  • recent_actors
    गाउँ पालिका को अध्यक्ष भै मादी गाउँ पालिका को चौतर्फी विकास र जनताको सेवा गरेको थियो। पछि गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भै मन्त्री समेत भए पछि गण्डकी प्रदेशको विकास निर्माण र नीति निर्माणमा आफ्नो भूमिका निभाएको छु।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com