डा.कृष्णप्रसाद न्यौपाने
डा.कृष्णप्रसाद न्यौपाने
पार्टी कमिटी संलग्नता
संक्षिप्त जानकारी

पिता शिवलाल न्यौपाने र माता भुमि देवी न्यौपाने श्रीमती जानकी न्यौपाने । म अहिले नेकपा एमाले केन्द्रीय अनुशासन आयोगको सदस्य अनि म निरन्तर पार्टीमा २०३३ सालदेखि सक्रिय रहँदै आएको छु ।

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    लुम्बिनी प्रदेश, रुपन्देही क्षेत्र नं १(१)
  • recent_actors
    लुम्बिनी प्रदेश सभामा प्रदेश सभा सदस्यको रुपमा रही रुपन्देही क्षेत्र नं १(१) को विकास निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरेको साथै लुम्बिनी प्रदेश सभाबाट बनेको ऐन, नियम र कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको ।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com