ईश्वरीप्रसाद खरेल
ईश्वरीप्रसाद खरेल
पार्टी कमिटी संलग्नता
  • नेकपा एमाले
संक्षिप्त जानकारी

२०३६ को विद्यार्थी आन्दोलन मा सहभागी !२०३७ मा अनेरास्ववियु पाचौं को सम्पर्क मा!२०३९ अनेरास्ववियु को प्रथम सम्मेलन मा सहभागी !२०४२मा अनेरास्ववियु को तर्फबाट श्री शिध्दनाथ बहुमुखी क्याम्पस को स्व वि यु निर्वाचन मा उपाध्यक्षको उम्मेदवार ! २०४६को आन्दोलन मा सकृय सहभागीता ! अनेरास्ववियु को २०४७मा अनेरास्ववियु कंचनपुर को अध्यक्ष !२०४८को पोखरा महाधिवेशनबाट केन्द्रिय सदस्य !२०४८-०५-०१मा संगठित सदस्यता प्राप्त !२०४८ नगर सकृय दलको उपसचिव !२०४९ मा जिल्ला कमिटी सदस्य २०६७ सम्म!२०५१ मा नगर कमिटी भिमदत्त नगर(महेन्द्रनगर ) को सचीव २०५९ सम्म!२०६७ मा कंचनपुर जिल्ला कमिटी अध्यक्ष !२०७० पार्टीको नवौ महाधिवेशन बाट पार्टी को केन्द्रिय लेखा आयोग सदस्य हाल पनि! २०४९ को स्थानीय निर्वाचन मा तत्कालीन महेन्द्रनगर वडा १८ बाट वडा अध्यक्ष मा निर्वाचित !२०५४मा तत्कालीन महेन्द्रनगर को नगर उप प्रमुख मा विजयी ! आन्दोलन २०४६को जन आन्दोलन मा प्रत्येक्ष रूपमा सहभागी ! पार्टी ले अगाडि सारेको हरेक आन्दोलन मा सहभागी ! २०४८को आन्दोलन मा११दिन प्रहरी हिरासतमा ! २०४९को महाकाली नदि साझा हो पानी आधा आधा हो भन्ने मुल नाराका साथ भएको ब्र्ह्मदेव भिनपा९ देखि काठमाडौ को साइकल यात्रा मा सहभागी ,उक्त यात्रा मा ७दिन नवलपरासी ,नेपालगन्ज मा प्रहरी थुनामा ! ६२/६३को जन आन्दोलन मा सकृय सहभागीता १५ दिन जेल यात्रा

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    वडा १८
  • recent_actors
    विकास निर्माण मा सक्रिय

  • account_circle
    तत्कालीन महेन्द्रनगर नपा कंचनपुर
  • recent_actors
    विकास निर्माण मा प्राथमिकता,नपा साधन सम्पन्न बनाउन सकृय ! बजार व्यवस्थापन मा जोड
पार्टीमा राजनीतिक योगदान

२०३६ को विद्यार्थी आन्दोलन मा सहभागी !२०३७ मा अनेरास्ववियु पाचौं को सम्पर्क मा!२०३९ अनेरास्ववियु को प्रथम सम्मेलन मा सहभागी !२०४२मा अनेरास्ववियु को तर्फबाट श्री शिध्दनाथ बहुमुखी क्याम्पस को स्व वि यु निर्वाचन मा उपाध्यक्षको उम्मेदवार ! २०४६को आन्दोलन मा सकृय सहभागीता ! अनेरास्ववियु को २०४७मा अनेरास्ववियु कंचनपुर को अध्यक्ष !२०४८को पोखरा महाधिवेशनबाट केन्द्रिय सदस्य !२०४८-०५-०१मा संगठित सदस्यता प्राप्त !२०४८ नगर सकृय दलको उपसचिव !२०४९ मा जिल्ला कमिटी सदस्य २०६७ सम्म!२०५१ मा नगर कमिटी भिमदत्त नगर(महेन्द्रनगर ) को सचीव २०५९ सम्म!२०६७ मा कंचनपुर जिल्ला कमिटी अध्यक्ष !२०७० पार्टीको नवौ महाधिवेशन बाट पार्टी को केन्द्रिय लेखा आयोग सदस्य हाल पनि! २०४९ को स्थानीय निर्वाचन मा तत्कालीन महेन्द्रनगर नपाको वडा १८ बाट वडा अध्यक्ष मा निर्वाचित !२०५४ को स्थानीय निर्वाचन मा तत्कालीन महेन्द्रनगर को नगर उप प्रमुख मा विजयी ! २०६५मा नगर कमिटी को निर्णय अनुसार सहकारी गठन गरि सहकारी आन्दोलन मा पनि सकृय !हाल भिमदत्त न पा नगर संघ को अध्यक्ष !
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com