निरज आचार्य
निरज आचार्य
पार्टी कमिटी संलग्नता
  • २०५० सालमा नेकपा एमाले जगतिपुर गाउकमिटीको सचिव
  • २०४६ असार मा अनेरास्ववियु (एकताको पाँचौ) मा आबद्ध
  • २०४७ अनेरास्ववियु को शिवशंकर नि.मा.वि. जगतिपुरमा प्रा.क. अध्यक्ष
  • २०४८ देखी २०५१ सम्म अनेरास्ववियु जि.क. सदस्य, सचिव
  • २०५१ देखी प्ररायुसंघ, नेपाल जि.क. जाजरकोटको संस्थापक सचिव
  • २०५२÷१२÷११ को प्रथम जिल्ला सम्मेलनबाट अध्यक्ष
  • २०५४ तेस्रो राष्ट्रिय सम्मेसनवाट प्ररायुसंघको केन्द्रीय सदस्य
  • २०६३ को छैटौ राष्ट्रिय सम्मेलनवाट प्ररायुसंघको संगठन विभाग प्रमुख
  • २०६६ को सातौ राष्ट्रिय सम्मेलनबाट युवा संघको महासचिवमा निर्वाचित
  • २०६९को आठौ राष्ट्रिय महाधिवेशनमा अध्यक्षको निर्वाचनमा पराजित भएर युवा आन्दोलनबाट विदा
  • २०५४ देखी २०६२ सम्म नेकपा एमाले जिल्ला कमिटीको सदस्य
  • २०५२ नेकपा (एमाले) दुई नं ईलाका कमिटीको सचिव
संक्षिप्त जानकारी

स्थायी ठेगाना : भेरी नगरपालीका वडा नं ११ जाजरकोट
अस्थायी ठेगाना : चन्द्रागीरी न.पा. वडा नं १३, काठमाण्डौ

आन्दोलन / संघर्षमा सहभागीता : काङग्रेसको कुसासन, भ्रष्टचार र मुल्यबृद्धि विरुद्धका आन्दोलन मा जाजरकोट र बाँकेमा विभिन्न मोर्चाको अगुवाई । राजाको प्रतिगमणका विरुद्धको आन्दोलनमा जाजरकोट र नेपालगंजमा पटक पटक गिरफतार, ०६२/६३ को आन्दोलनका माघ १९ देखी नै प्ररायुसंघको केन्द्रीयकार्यालयबाट आन्दोलनको सुरुवात, विभिन्न मोर्चाको नेतृत्व र परिचालन, पटक पटक गृफतार र घाईते ।

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    जिविस जाजरकोट
  • recent_actors
    - शिवशंकर मावि जगतिपुर र दिपेन्द्र मा वि कालाभुर लाई उच्च मा वि बनाउन भुमिका गरेकाे । - बुरुगेमा खानेपानि काे ब्यवस्थापन गरेकाे । - भेरिज्ञानाेदय क्याम्पस र जिल्ला शिक्षा समितिकाे सदस्यका हिसावले जिल्लाकाे शिक्षा क्षेत्रमा हत्व पुर्ण भुमिका खेलेकाे । - दिपेन्द्र उच्च मावि काला भुर, शिवशंकर उच्च मा वि जगतिपुर, भगवती मा वि कुदु, शंकरभवनन मा वि बाहुन थाना मा कम्पु्टर ल्याव स्थापना गरेकाे । - जाजरकोट का विभिन्न स्कुलमा लाईवेरि स्थापना गरेकाे । आदि
पत्र पत्रिकामा

भिडियो

https://i1.wp.com/www.peoplesreview.com.np/wp-content/uploads/2021/10/uml-new-logo-768x414-1.jpg?resize=1033%2C558&ssl=1

समृद्ध नेपाल सुखी नेपाली’ हामी नेपालीहरुको साझा राष्ट्रिय आकाङ्क्षा

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com