नगिन्द्र शाहा (नेशनल)
नगिन्द्र शाहा (नेशनल)
पार्टी कमिटी संलग्नता
  • २०५५: अध्यक्ष, स्कुल प्ररारम्भीक कमिटी
  • २०६४: उपसचिब, जि.क. कालिकोट
  • २०६६: अध्यक्ष, जि.क. कालिकोट
  • २०७२: अध्यक्ष, जि.क. कालिकोट
  • २०७५: सचिब, जि.क. कालिकोटकालिकोट
  • २०७७: अध्यक्ष, नेकपा एमाले
  • २०७८: के.स, नेकपा एमाले
संक्षिप्त जानकारी

-2056 सालमा अनेरास्ववियु बाके जिल्ला कमिटीको उपाध्यक्ष र महेन्द्र बहुमुखी क्याम्प प्रा,क को अध्यक्ष । 2058 सालमा अनेरास्ववियु कर्णाली अन्चल कमिटीको सचिव।2065 साल देखि 2067 सम्म नेकपा एमाले जिल्ला कमिटी कालिकोटको उप सचिव । 2067 देखि 2069 सम्म नेकपा एमाले जिल्ला कमिटी कालिकोटको उपाध्यक्ष । 2072 देखि 2075 सम्म नेकपा एमाले जिल्ला कमिटी कालिकोटको अध्यक्ष । 2075 देखि 2077 सम्म नेपाल कम्युनिस्ट पार्टी नेकपाको कालिकोट जिल्ला कमिटीको सचिव । 2078 देखि दशौ राष्ट्रिय महाधिवेशनवाट नेकपा एमालेको केन्द्रीय कमिटीको सदस्य र कालिकोट जिल्लाको पार्टी ईन्चार्ज।

सार्वजनिक/ राजकीय भूमिका

  • account_circle
    कालिकोट
  • recent_actors
    सशस्त्र विद्रोहका बेला विद्रोही र राज्यपक्षबाट मारिएका,बेपत्ता पारिएका, अपहरण परेका हरूको तथ्यांक संकलन र समग्र पक्षमा पिडित भएकाहरूका निम्ति राहतका निम्ति सरकारलाई सिफारिस । शान्ति नामक बुक प्रकाशन।

  • account_circle
    कालिकोट
  • recent_actors
    सशस्त्र विद्रोहका बेला विद्रोही र राज्यपक्षबाट मारिएका,बेपत्ता पारिएका, अपहरण परेका हरूको तथ्यांक संकलन र समग्र पक्षमा पिडित भएकाहरूका निम्ति राहतका निम्ति सरकारलाई सिफारिस । शान्ति नामक बुक प्रकाशन।
पार्टीमा राजनीतिक योगदान

कर्णालीको कथा ब्यथा समेटिएका तीन वटा कृति प्रकाशित । 1-कर्णालीको विकास 2-युद्व भित्र कर्णाली 3- नेपाल भित्र कर्णाली र सबै राष्ट्रिय पत्र प्रत्रिकाहरूमा र online हरूमा विकास र समृद्धिका वारेमा राजनीतिक आलेखहरू नियमित प्रकाशन।
नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com