यामलाल कँडेल
यामलाल कँडेल
पार्टी कमिटी संलग्नता
  • २०७९ सालमा कर्णाली प्रदेश सभा सदस्य निर्वाचित ।
  • २०७८ मा पार्टीको दर्श महाधिवेशन पछि पार्टीको स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशको इन्चार्जको भूमिकामा रहेको,
  • २०७४ सालमा कर्णाली प्रदेशसभा सदस्य निर्वाचित,
  • २०६४ सालमा संविधान सभा सदस्य निर्वाचित भएको,
  • २०६२/२०६३ सालमा ज्ञानेन्द्रको शासन कालमा गिरफ्तार, सुर्खेत जेलमा बसेको,
  • २०५२ सालमा पार्टीको भेरी अञ्चल सचिव निर्वाचित भएको,
  • २०५१ सालमा नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएको,
  • २०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुख भएको,
  • २०४१ सालमा काठमाण्डौंको भद्रगोल जेलघरमा ९ महिना जेल बसेको
  • २०४९ सालमा सुर्खेत जिल्ला नेकपा (एमाले) को प्रथम अधिवेशनबाट सचिव भएको,
  • २०४० देखि २०४६ सम्म पार्टीको काठमाण्डौं उपत्यकाको विद्यार्थी कमिटीमा काम गरेको
  • २०३६ सालमा दशरथपुरको किसान आन्दोलनमा सहभागी, तत्कालीन अवस्थामा हालको शिखर मा.वि. मा शिक्षक पेशामा रहेको
  • अनेरास्वावियूको प्रारम्भिक कमिटी देखि जिल्ला, अञ्चल, हुँदै केन्द्रीय कमिटीमा काम गरेको
संक्षिप्त जानकारी

. सदस्यको नाम, थर: यामलाल कडेल

२. बाबुको नाम, घर: मनिराम कडेल

३. आमाको नाम, थर: भागीरथी कडेल

४. पति पत्नीको नाम, घर: गिता अधिकारी

५. स्थायी ठेगाना: जिल्ला सुर्खेत गा.पा./न.पा. वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ टोल: भैरवस्थान

६. जन्म मिति: २०१८/०७/२५

७. नागरिकता नं. र जारी गर्ने जिल्लाः १८६८४/१९९२, सुर्खेत

८. शैक्षिक योग्यताः स्नातकोत्तर (वाणिज्य)

सार्वजनिक/ राजकीय भूमिका

नेकपा (एमाले) केन्द्रीय संगठन विभाग
च्यासल, ललितपुर
फोन नंः९७७-१५९०९४७४
ईमेल:orgdpart@gmail.com